Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

सागर देबकोटा by सागर देबकोटा
जुलाई 5, 2025
in कला, विशेष
75
0
58
SHARES
93
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुदूरपश्चिमको मौलिक संस्कृति र देउडा भाकालाई आत्मसात् गर्दै गायक तथा सर्जक टंक तिमिल्सैना र गायिका सांगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी सार्वजनिक भएको छ।

परम्परागत भाकालाई आधुनिक प्रविधि र प्रस्तुतिसँग जोडेर बनाइएको यस गीतले सुदूरपश्चिमको कला, संस्कार र प्रेमभावलाई जीवन्त ढंगले प्रस्तुत गरेको छ।

विशेषगरी गायक तिमिल्सिनाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको यस गीतमा उनले आफ्ना शुभचिन्तकप्रति आभार व्यक्त गर्दै सुदूरपश्चिमको मौलिक देउडा शैलीलाई थप उचाइमा पुर्‍याउने प्रयास गरेका छन्। गीतको शब्द, संगीत र लय संयोजन अत्यन्तै सशक्त रहेको छ।

गाउँघरको परिवेश, मौलिक पोशाक र स्थानीय भावनालाई भिडियोमा कलात्मक ढंगले समेटिएको छ।

सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जालमा निकै चर्चा बटुलिरहेको छ। युट्युबमा छोटो समयमै उल्लेखनीय भ्युज पाएको यस गीतले दर्शक–श्रोता दुवैको मन जित्न सफल भएको देखिन्छ। देउडाको स्वादमा मिठास थप्दै आधुनिक प्रस्तुतिसँग सजिएको लाईगयो रतेडी सुन्दा मात्रै होइन, हेर्दा पनि मन छुने खालको छ।

सांगीतिक यात्रामा निरन्तर सक्रिय टंक तिमिल्सैनाको यो सिर्जना देउडा प्रेमीहरूका लागि खास उपहार सावित हुने विश्वास गरिएको छ।

मौलिकतामा आधारित यस्तो प्रस्तुति नेपाली सांस्कृतिक क्षेत्रमा स्वागतयोग्य उदाहरण बनेको छ।
पूरा भिडियो हेर्न तलको थिच्नुहोस

Previous Post

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

Next Post

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

Next Post

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In