Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे वन मन्त्री चौधरीलाई बर्खास्तमा

अछाम टुडे by अछाम टुडे
जुलाई 4, 2025
in राजनीति
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

२०८२ असार १९

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले वन मन्त्री चौधरीलाई बर्खास्त गरेका हुन्। मुख्यमन्त्री शाहले बिहिवार उनलाई पद मुक्त गरेका बताइएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयले वन मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएको बताएको छ। वन मन्त्रीको पदबाट चौधरीलाई हटाएर उनले मन्त्रालयको जिम्मेवारी आफू मातहतमा राखेका हुन्। अनुदानमा पावर टिलर वितरणमा आर्थिक अनियमितता गरेको र किसानलाई ठगेको गुनासो आएपछि मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई राजीनामा दिन भनेका थिए। तर, वन मन्त्री चौधरीले अटेरी गरेपछि मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन्।

Previous Post

कञ्चनपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

Next Post

देशभर मनसुनी वायुको प्रभाव कायमै यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

Next Post

देशभर मनसुनी वायुको प्रभाव कायमै यी चार प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

प्रतिक्रिया

ताजा समाचार

अछाम बिशेष

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

by अछाम टुडे
जुलाई 27, 2025
0

रुस — खगेन्द्र धामी हालै सम्पन्न निर्वाचनबाट गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमितिमा सचिव (Secretary) पदमा चयन भएका छन्।...

Read more

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

स्वास्थ्यकर्मीको न्यायको मागसहित आन्दोलन सेवा प्रवाह बन्द हुने चेतावनी

जुलाई 14, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In