Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

प्रचण्डको निर्वाचन क्षेत्रमा देशकै ठूलो २ वटा कवर्डहल बनाउदै ओलि सरकार

अछाम टुडे by अछाम टुडे
मे 18, 2021
in सूचना प्रविधि
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

चितवन स् पुर्व प्रधानमन्त्री, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल “प्रचण्ड” को निर्वाचन क्षेत्रमा देशकै ठूलो कवर्डहल निर्माण भईरहेको छ । कोरोना कहरका बिच प्रचण्डको निर्वाचन क्षेत्र भरतपुर महानगरपालिकाको वडा नम्बर भरतपुर(२२, पटिहानीस्थित धनौजी र माडी नगरपालिका वडा नम्बर ३ स्थित बघौडामा बहुउद्देश्यीय कवर्डहल निर्माणकाको कामले तीब्रता पाएको हो ।

अघिल्लो आर्थिक बर्षदेखि निर्माण सुरुवात गरिएको उक्त योजनाहरुको १ करोड बराबरको फाउन्डेसनको काम यस अघि नै सम्पन्न भईसकेको छ भने बागमती प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालयबाट चालू आर्थिक बर्षमा बहुबर्षीय योजना अन्तर्गत आगामी २०७८ पौष मसान्तसम्म काम सम्पन्न गर्ने गरि ७र७ करोड बराबरको काम भईरहेको छ । भरतपुर(२२ का वडा अध्यक्ष बिष्णुराज महतोले जानकारी दिए ।

करिब ११ करोडको लागत अनुमान गरिएको यी कवर्ड हलले सिङ्गो चितवनको खेलकुद लगाएत अन्य गतिविधिमा समेत महत्वपूर्ण टेवा दिने प्रदेश सांसद रामलाल महतोले बताए । यो बहुउद्देश्यीय कवर्डहल निर्माणले खेलकुदकै माध्यमबाट सिङ्गो महानगरको पर्यटन प्रबर्द्धन लगाएत अन्य गतिविधिमा टेवा पुग्ने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताईन ।

त्यसै गरि यसको निर्माणले सिङ्गो माडी नगरपालिकाको खेलकुद, पर्यटनमा थप टेवा पुग्ने मेयर ठाकुरप्रसाद ढकालले बताए । पुर्व प्रधानमन्त्री, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल “प्रचण्ड” को निर्वाचन क्षेत्र समेत रहेको पटिहानी र माडीमा निर्माणाधीन महत्वाकांक्षी योजना सफल हुन लागेकोमा जिल्ला खेलकुद बिकास समितिका पुर्व प्रवक्ता एवम् पटिहानी युवा तथा खेलकुद बिकास परिषदका सल्लाहकार संयोजक रामहरि सेढाईले खुसी व्यक्त गरे । करिब २५०० जना दर्शक क्षमता रहने उक्त कवर्डहलमा बिभिन्न ईन्डोर खेलहरु सन्चालन हुनेछन् ।

Previous Post

एमालेकाे पत्रसँगै बादललाई मतदान गर्ने राप्रपाकाे निर्णय

Next Post

सरकार, एउटा बेड पाऊँ, प्लिज !

Next Post

सरकार, एउटा बेड पाऊँ, प्लिज !

प्रतिक्रिया

ताजा समाचार

ग्लोबल

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

by टंक रिमाल
जुलाई 15, 2025
0

डडेल्धुराः प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा...

Read more

स्वास्थ्यकर्मीको न्यायको मागसहित आन्दोलन सेवा प्रवाह बन्द हुने चेतावनी

जुलाई 14, 2025

युवा नै राष्ट्र निर्माणको मेरुदण्ड हुन् -युवा नेता टंक धामी

जुलाई 10, 2025

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

जुलाई 10, 2025

साहारा बिहिन पदमालाई सामाजिक विकास कार्यालय अछामको सहयोग

जुलाई 10, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In