Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

पत्रकारको विशेष आयोजना मा विनायक बजार, सरसफाई

अछाम टुडे by अछाम टुडे
मार्च 29, 2021
in अछाम बिशेष
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम स् पत्रकार महासंघको ६६ औँ स्थापना दिवसको अवसर पारि अछामको पञ्चदेवल विनायक नगरपालिकाको मुख्य पर्यटकीय गन्तव्य पञ्चदेवल मन्दिर सरसफाई गरिएको छ ।

अछाम को पुर्बी भेगका पत्रकारको विशेष आयोजना तथा जनजागरण युवा क्लब लयाँटी अछाम र पञ्चदेवल विनायक नगरपालिकाको समन्वयमा सोमवार बिहानै मन्दिर परिसर तथा आसपासका क्षेत्रहरु सफाई गरिएको हो ।

फोहोर व्यावस्थापन नहुँदा दुर्गन्धित बन्दै गएको विनायक बजार सरसफाई गरि स्थानिय ब्यापारीहरुलाई नयाँ पाठ सिकाउने तथा जागरुक गराउने उदेश्यले वजार सरसफाई गरिएको जनजागरण युवा क्वलबका अध्यक्ष दिनेश केशीले बताए । केहि समय अघि देखि विनायकमा सञ्चालन भएको अछामी होरी आइतबार सकिए पश्चात झनै वजार फोहोर भएकाले सरसफार्ई लाई जोड दिइएको हो ।

पञ्चदेवल विनायक नगरपालिकाका नगर उपप्रमुख अम्बिका चलाउनेका अनुसार अव्यवस्थित तथा दुर्गन्धित बन्दै गएको वजार सरसफाई गर्ने सबैको दायित्व भएकाले विशेष गरि ब्यापारीहरुले आफ्नो पसल अगाडी सरसफाई गर्नु पर्ने जोड दिइन । संरक्षणको प्रखाइमा रहेको पञ्चदेवल मन्दिर व्यवस्थित गर्न नगरपालिकाले छिटै कार्ययोजना बनाउने उपप्रमुख चलाउनेले आश्वासन समेत दिईन ।

पौराणिक इतिहाँस बोकेको धार्मिक स्थल भित्रै दिनानु दिन दुर्घन्धित भैरहेको प्रति दुख ब्यक्त गर्दै पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले धार्मिक स्थल भित्र यसरी जथाभावी थुक्नु,पिसाव गर्नु,फोहोर फाल्ने जस्ता अनैतिक कार्य अमानवीय व्यवहार भएकाले मात्रै गर्ने भएकाले कसैलाई यस्तो कार्य नगर्न आग्रह गरे ।

पञ्चदेवल मन्दिर सरसफाई अभियानमा पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष सर्जन बहादुर शाही, वडा नम्वर ३ का अध्यक्ष शुरेन्द्र कुमार शाही,नगरपालिकाका स्वास्थ्य साखा संयोजक लक्ष्मिकान्त बजगाईँ, रोजगार संयोजक भरत राज अधिकारी,प्रशासन साखा संयोजक खेमराज ढकाल लगायत अन्य कर्मचारी, ब्यापारी, समाजसेवी लगायतले सरसफाई गर्दै साथ दिएका हुन ।

Previous Post

नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा तीन जनाको उम्मेदवारी दर्ता

Next Post

विवाह पछि छाेरा ससुरालिमा,आमा एक्लै

Next Post

विवाह पछि छाेरा ससुरालिमा,आमा एक्लै

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In