Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

धनगढीको एसपीए क्याम्पसका प्रमुखमाथि अभद्र व्यवहार गरेको भन्दै भत्र्सना

अछाम टुडे by अछाम टुडे
मार्च 26, 2023
in प्रदेश
7
0
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज)का क्याम्पस प्रमुख योगराज उपाध्यायमाथि भएको अभद्र व्यवहारको क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुले भत्र्सना गरेका छन्।

शनिवार बैठक बसेर प्राध्यापक तथा कर्मचारीहरुले उक्त कार्यको घोर निन्दा गरेका हुन्। क्याम्पस प्रमुखमाथि भएको उक्त खाले व्यवहार प्रति प्राध्यापक तथा कर्मचारीहरु एकजुट भएर लागेका हुन्। शुक्रवार दिउँसो कक्षामा पढाईरहेका बेला क्याम्पस प्रमुख योगराज उपाध्यायलाई अभद्र व्यवहार गरिएको क्याम्पसले बताएको छ। ‘केही अराजक व्यक्तिहरुले कक्षा कोठामा पढाईरहेका बेला उहाँलाई बाहिर निकाली तथा नाम गाली गर्दै, हातपात समेत गरेर उहाँमाथि गरेको अभद्र व्यवहारको हामी घोर भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै विषय कसैलाई चित्त नबुझे छलफलका माध्यमबाट समाधान गर्न सकिने लोकतान्त्रिक उपाय हुँदाहुँदै यस खालको गतिविधि हुनु एकदमै निन्दनीय र अशोभनीय कार्य रहेको हाम्रो ठम्याई छ।’

उक्त कार्यमा संग्लनहरुलाई तत्काल प्रहरीले पक्राउ गर्दै कारवाही पक्रिया अघि बढाएको थियो। तर पछि क्याम्पस प्रमुख उपाध्यायले नै उनीहरुलाई माफी दिदै छोड्न लगाएका थिए। ‘विद्यार्थीहरु प्रति बुद्धमन देखाउँदै आदारणिय क्याम्पस प्रमुखले क्षमादान गरेर प्रहरीबाट छुटाउँन लगाउनुले उहाँको कद अझै उच्च भएको महसुस गरेका छौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्ता घटनाहरुले यस क्षेत्रको शैक्षिक उन्नयनमा अघि बढेको एसपीएको पाइला कमजोर नहुने प्रतिबद्धता सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरुले जनाएका छन्।

Previous Post

सुदूरपश्चिमका संभावित क्षेत्रमा लगानी गर्न मुख्यमन्त्री शाहको आग्रह

Next Post

कञ्चनपुरको एक पोल्ट्रीमा आगो लाग्दा सात लाखको क्षति

Next Post

कञ्चनपुरको एक पोल्ट्रीमा आगो लाग्दा सात लाखको क्षति

प्रतिक्रिया

ताजा समाचार

ग्लोबल

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

by टंक रिमाल
जुलाई 15, 2025
0

डडेल्धुराः प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा...

Read more

स्वास्थ्यकर्मीको न्यायको मागसहित आन्दोलन सेवा प्रवाह बन्द हुने चेतावनी

जुलाई 14, 2025

युवा नै राष्ट्र निर्माणको मेरुदण्ड हुन् -युवा नेता टंक धामी

जुलाई 10, 2025

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

जुलाई 10, 2025

साहारा बिहिन पदमालाई सामाजिक विकास कार्यालय अछामको सहयोग

जुलाई 10, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In