Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

सार्वजनिक जमिन प्रयोग गरि बनाइएका संरचनामाथि पाटन नगरपालिकाले डोजर चलायो

अछाम टुडे by अछाम टुडे
मार्च 18, 2023
in प्रदेश
3
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

बैतडीः बैतडीको एक नगरपालिकाले नगरभित्र अनधिकृत रुपमा बनेका भौतिक संरचना भत्काइएको छ।

जिल्लाको पाटन बजार क्षेत्रमा निर्माण भएका अनधिकृत संरचना पाटन नगरपालिकाले भत्काउन सुरु गरेको हो। बजार क्षेत्रमा अनधिकृत रुपमा निर्माण गरिएका संरचनाहरु डोजर चलाएर भत्काएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए। सार्वजनिक जमीन मिचेर निर्माण गरिएका संरचना हटाउन नगरपालिकाले ३५ दिने सूचना जारी गर्दा समेत वेवास्ता गरेपछि नगरपालिकाले डोजर चलाएको हो।

पाटन बजार क्षेत्रमा सडक चौडा पार्नका लागि ठेक्का सम्झौता भइसकेको अवस्थामा अनधिकृत संरचना भत्काइएको नगर प्रमुख रावलले बताए। उनले भने ‘नगरपालिकाको सूचनाको अवज्ञा गरिएपछि डोजर चलाइएको हो।’पाटन नयाँ शहर आयोजना अन्तर्गत पाटन बजार क्षेत्रमा सडक चौडा पार्नका लागि ठेक्का सम्झौता गरिएको छ। अनधिकृत संरचना नहटाउँदा सम्म काम अघि बढ्न नसकेपछि नगरपालिकाले डोजर चलाएको हो। एयरपोर्ट लाइनमा निर्माण भएका खोकाछाप्रा डोजर चलाएर भत्काएपछि अब सडक निर्माणको काम अघि बढ्ने बताइएको छ।

सार्वजनिक जमीन प्रयोग गरेर निर्माण गरिएका अनधिकृत संरचना भत्काउने कार्य जारी रहने नगरपालिकाले जनाएको छ।

Previous Post

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा पडाल 

Next Post

कञ्चनपुर लागूऔषधसहित एक जना पक्राउ

Next Post

कञ्चनपुर लागूऔषधसहित एक जना पक्राउ

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In