Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

जाल्पेश्वरी माबिमा कक्षा १०का बिद्यार्थी को बिदाई

अछाम टुडे by अछाम टुडे
मार्च 15, 2024
in स्थानीय
47
0
36
SHARES
58
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

जाल्पेश्वरी माध्यमिक विद्यालयका अध्यक्ष सागर देवकोटाको अध्यक्षतामा भएको कक्षा १० को विदाई कार्यक्रमका प्रमुख अतिथि पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दुर्गाप्रसाद तिमल्सिना रहनुभएको थियो।

प्रमुख अतिथिको आसनबाट बोल्दै उक्त विदाई कार्यक्रममा विदाई शब्द एक आफैमा गहकिलो शब्द भएको बताउनुभएको छ।

उच्च शिक्षाका लागि माध्यमिक तहसम्मको पढाइलाई सकाउँदै एस इइको शुभकामना दिँदै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

यस्तै जालपेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज न्यौपाने विद्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षक अभिभावक र विद्यार्थीहरूको सहभागिता रहेको थियो।

विदाई कार्यक्रममा विद्यालयका शिक्षक पूर्णप्रसाद देवकोटा र कक्षा ९ र १० का विद्यार्थीहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर देवकोटाले १० कक्षाका ४० बिद्यार्थी लाई ज्यामिती बक्स मायाको चिनो प्रत्येक विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको थियो।

विद्यालयका शिक्षिका शर्मिला उपाध्यायको स्वागत मन्तव्यबाट भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नमराज न्यौपानेले गर्नुभएको थियो।

Previous Post

देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

Next Post

मेल्लेख गाँउपलिकामा टयाक्टर दुर्घटना हुदाँ ४ जनाको मृत्यु

Next Post

मेल्लेख गाँउपलिकामा टयाक्टर दुर्घटना हुदाँ ४ जनाको मृत्यु

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In