Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

नायिका सुरक्षा र मानव विवाह बन्धनमा

अछाम टुडे by अछाम टुडे
मार्च 9, 2023
in कला
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँः अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन्।

बिहीबार चितवनको सौराहको एक रिसोर्टमा उनीहरुले विवाहको लगनगाँठो कसेका हुन्। विवाहमा दुबैपक्षका सीमित आफन्त, साथीभाइकोमात्र सहभागिता रहेको छ। विवाहमा दुवै खुसी देखिएका छन्। विवाहको जानकारी पनि सुरक्षाले तस्बिर सार्वजनिक गर्दै गराएकी थिइन्। हिजो बुधबार मात्र उनीहरुले इन्गेजमेन्ट गरेका थिए। जसको जानकारी अभिनेत्री सुरक्षाले सामाजिक सञ्जाल मार्फत गराएकी थिइन्।

करिब ६ वर्ष लामो प्रेम सम्बन्धलाई सुरक्षा र मावनले विवाहमा परिणत गरेका हुन्। मानव गायक तथा अभिनेता हुन् भने सुरक्षा इन्जिनियरिङको अध्ययन गरेर फिल्म अभिनयमा रमाइरहेकी छन्। ‘सुस्केरा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुरक्षाले ‘गोपी’, ‘चंगा चेट’, ‘आमा’, ‘धनपति’, ‘के घर के डेरा’, ‘आमा’ फिल्म अभिनय गरेकी छन्।

उनको अभिनय रहेको फिल्म ‘बहाव’ आगामी चैत २४ गते र ‘बुलाकी’ आगामी वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।

Previous Post

राष्ट्रपति निर्वाचनः मतदान सकियो, संघीय संसदका ३१३ जनाले हाले भोट

Next Post

नेपालले पीएनजीलाई दियो २९८ रनको लक्ष्य

Next Post

नेपालले पीएनजीलाई दियो २९८ रनको लक्ष्य

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In