Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • कोरोना
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • कोरोना
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

राष्ट्रिय राजनीति व्यक्ति र सत्ता स्वार्थमा केन्द्रित भयो : डा. भीम रावल

अछाम टुडे by अछाम टुडे
March 4, 2023
in राजनीति
3
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रिय राजनीति व्यक्ति र सत्ता स्वार्थमा केन्द्रित भएको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपालीबहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले देशको राष्ट्रिय विषयहरुमा, राज्यले ध्यान दिनपर्नेतर्फ ध्यान नदिएर खाली पदकै पछि लाग्ने प्रवृति बढेको आरोप लगाउनुभयो ।

यस्तै उहाँले यो राज्य अचानोमा परेर थिलथिलो बनाइँदैछ की भन्ने आभाव हुने गरेको बताउँदै यो निकै चिन्ताको विषय भएकाले सबैले गम्भिररुपमा लिनुपर्ने कुरामा जोड दिनुभयो ।

यस्तै नेता रावलले अर्को प्रसंगमा राष्ट्रपतिमा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र आठ दलबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमध्ये को निर्वाचित हुन्छ भनेर अहिले नै भन्न नसकिने बताउनुभएको छ ।

नेता रावलले आठ दलको बढि र एमालेको संख्या कम देखिए पनि निर्वाचनको दिनसम्म यसले कुनै नाटकिय मोड लिन्छ की लिदैँन अहिले नै भन्न सक्ने अवस्था नरहेकाले राष्ट्रपतिमा को निर्वाचित हुन्छ भन्न नसकिने बताउनुभयो ।

राष्ट्रपति निर्वाचनको लागि अहिले जति पनि चर्चा र विभिन्न कार्यक्रमहरु भइरहेका छन् ती सबै क्रियाकलापले भोलि राष्ट्रपतिमा निर्वाचित हुने व्यक्तिलाई अहिले देखिनै यो पद सर्वशक्तिमान हो यो पदले जे गर्दा पनि हुन्छ भन्ने महसुस गराउने गरि राजनीतिक दलले अहिले गरिरहेको काम अनुचित र गलत भएको नेता रावलको भनाइ छ ।

Previous Post

अस्ट्रेलियामा नेपाल फेष्टिवल वर्ष २०२२ सम्पन्न

Next Post

संसद्को हिउँदे अधिवेशनमा संसदीय गतिविधि नभएरै अधिवेशन सकिने सम्भावना

Next Post

संसद्को हिउँदे अधिवेशनमा संसदीय गतिविधि नभएरै अधिवेशन सकिने सम्भावना

प्रतिक्रिया

ताजा समाचार

विशेष

Tornado Cash mixer Ensuring Privacy and Security in Your Crypto Journey.html

by maximixer789
November 30, 2023
0

TORNADO.CASH: PROTECTING YOUR CRYPTO PRIVACY WITH ANONYMITY In the fast-paced world of cryptocurrencies, privacy and security are essential factors for...

Read more

गोरख बक्स गणद्धारा आयोजित मैत्रिपूर्ण भलिबल प्रतियोगितमा अछाममा सम्पन्न

November 30, 2023

Best Cryptocurrency Mixer in 2023.html

November 29, 2023

बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

November 27, 2023

दैलेखमा श्रीमान् श्रीमतीको झगडामा श्रीमानको ज्यान गयो

November 27, 2023

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार कोरोना खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • कोरोना
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In