Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

प्रचण्ड नेपालको राजनीतिको राष्ट्रिय समस्या : पद्मा अर्याल

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 25, 2023
in कला
7
0
4
SHARES
7
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले एमालेले आफ्नो इमान नगुमाएको बताउनुभएको छ ।

अहिले राजनीतिमा भएको बेइमान र छलकपट गरौँ भने एमाले पनि सत्तामा रहिरहन सक्ने तर यस्तो छलकपटमा एमाले नलाग्ने र पूर्वसहमती अनुसार चल्न खोज्दा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कपटपूर्ण प्रवृतीका कारण आज यस्तो अवस्था आएको आरोप लगाउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सचिव अर्यालले एमालेलाई यस्ता कुराहरुले केहि पनि असर नगर्ने दावी गर्नुभएको छ ।

प्रचण्डको बेइमानी र कपटपूर्ण प्रवृतिले राजनीति नराम्रो तरिकाले उदाङगो भएको छर्लङग देखिएको बताउँदै अर्यालले यसमा बेइमानहरु दोष रहेको एमाले इमान्दार भएको प्रष्ट देखिएको बताउनुभयो ।

अहिलेको गठबन्धन तोड्ने कुनै पनि कारण नहुँदानहुँदै प्रचण्डले सहमती तोडेर आफ्नो खुट्टमा उभिन सक्ने मान्छे नै नभएको प्रमाणीत गरेको सचिव अर्यालको आरोप छ । यस्तै प्रचण्डको कहाँबाट र कसरी चल्नुहुन्छ भन्ने कुरा नै अनुत्तरित भएको अर्यालले बताउनुभयो । नेपालको राजनीतिको राष्ट्रिय समस्या नै प्रचण्डको भएको दावी गर्नुभयो ।

Previous Post

कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने

Next Post

राष्ट्रपति र सरकारबारे निर्णय लिन एमालेको सचिवालय बैठक सुरु

Next Post

राष्ट्रपति र सरकारबारे निर्णय लिन एमालेको सचिवालय बैठक सुरु

प्रतिक्रिया

ताजा समाचार

ग्लोबल

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

by टंक रिमाल
जुलाई 15, 2025
0

डडेल्धुराः प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा...

Read more

स्वास्थ्यकर्मीको न्यायको मागसहित आन्दोलन सेवा प्रवाह बन्द हुने चेतावनी

जुलाई 14, 2025

युवा नै राष्ट्र निर्माणको मेरुदण्ड हुन् -युवा नेता टंक धामी

जुलाई 10, 2025

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

जुलाई 10, 2025

साहारा बिहिन पदमालाई सामाजिक विकास कार्यालय अछामको सहयोग

जुलाई 10, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In