Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

नया नया न्युजका शिशिर भण्डारी सहित १३ संचारकर्मी सम्मानित

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 7, 2021
in ग्लोबल, प्रदेश, सूचना प्रविधि
17
0
14
SHARES
22
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं ।  नेपाली लोक दोहोरी क्षेत्रका सर्बाधिक चर्चित कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कंडेल सम्मानित भएका छन । उनि सहित १३ संचारकर्मी सम्मानित भएका हुन्।

कंडेल यो बेला नेपालकै सबै भन्दा लोकप्रिय कार्यक्रम इन्द्रेणी चलाउदै आएका छन।उनको कार्यक्रम युटुब र टेलिभिजनमा सर्बाधिक हेरिने कार्यक्रम भित्र पर्दछ। अनलाइन टिभी पत्रकार संघको पहिलो वार्षिकोत्सवको अवसरमा कंडेल सहित अन्य १३ पत्रकार सम्मानित भएका हुन्।

तात्तातो खबरका भाग्य न्यौपाने,कपुरबोट टिभीका सन्तोष देउजा,सुनौलो अनलाइन टिभीका मोहनराज शर्मा,सप्तरंगी संसारका रेशम बोहरा,नया नया न्युजका शिशिर भण्डारी,नेपाल अपडेटका मोहन बस्नेत,क्यानाडा नेपालका रौनक निरौला,रमाईलो छ का उत्सब रसाइली,मेरो अनलाइन टिभीका विश्व लिम्बु, हेर्ने कथाका बिध्या चापागाई, नेपाल चित्रका किरण पौडेल लगाएतका संचारकर्मीहरु सम्मानित भएका हुन्।

वार्षिकोत्सवको अवसरमा चर्चित संचारकर्मी रबि लामिछाने,डा। सुरेन्द्र केसी ,बरिष्ठ संचारकर्मी ऋषि धमला लगाएतले शुभकामना सहित आफ्नो मन्तब्य व्यक्त दिएका थिए।

Previous Post

के तपाईलाई थाहा छ यो कुरा???बच्चा जन्माउने उत्तम ,महिना कुन हो ?

Next Post

कैलालीको गौरीगंगामा कार्यबाहक वडा अध्यक्षको कोठामा प्रेमिका मृत अवस्थामा फेला

Next Post

कैलालीको गौरीगंगामा कार्यबाहक वडा अध्यक्षको कोठामा प्रेमिका मृत अवस्थामा फेला

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In