Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’को छायांकन-अछाम टूडे

अछाम टुडे by अछाम टुडे
जनवरी 11, 2021
in विशेष
29
0
22
SHARES
36
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह डेढ बर्षपछि चलचित्रको छायांकन सेटमा फर्किएकी छिन् ।

साम्राज्ञीको मुख्य भूमिका रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन आजबाट सुरु भएको छ ।

प्रेमकथामा आधारित रहने यो चलचित्रलाई रमेश एम के पौडेलले निर्देशन गर्दैछन् ।


चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकिएपछि साम्राज्ञीले चलचित्रको काम गरेकी थिइनन् । लकडाउनपछि उनले एक म्यूजिक भिडियोमा अभिनय गरिन् ।

चलचित्रमा पौडेलकै कथा, गीत र लगानी छ । चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मीको साथमा नायक पुष्प खड्का, सरोज खनाल, सन्दिप क्षेत्री, इमिली लामा लगायतको मुख्य भूमिका छ ।

नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले यसअघि चलचित्र ‘मारुनी’मा एकसाथ काम गरेका थिए ।

आर्यन फिल्मस् तथा बोधी एच डी अमेरिकाको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रका निर्मातामा पासाङ लामा र सह–निर्मातामा निरु भण्डारी, सुमन पौडेल, सुधिर पराजुली छन् ।

चलचित्रमा सविर श्रेष्ठको पटकथा तथा संवाद छ । चलचित्रमा योगेश काजीको संगीत छ । चलचित्रको छायांकन सेटमा फर्किन पाउँदा साम्राज्ञी उत्साहित देखिएकी छिन् ।

यो चलचित्रलाई ३५ दिन लगाएर खिच्ने निर्माणपक्षले बताएको छ ।

Previous Post

युरोपेली बजार पुग्यो कर्णालीको अदुवा -अछाम टूडे

Next Post

कैलालीमा मेला महोत्सव सञ्चालन गर्न दिनुपर्ने माग

Next Post

कैलालीमा मेला महोत्सव सञ्चालन गर्न दिनुपर्ने माग

प्रतिक्रिया

ताजा समाचार

ग्लोबल

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

by टंक रिमाल
जुलाई 15, 2025
0

डडेल्धुराः प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा...

Read more

स्वास्थ्यकर्मीको न्यायको मागसहित आन्दोलन सेवा प्रवाह बन्द हुने चेतावनी

जुलाई 14, 2025

युवा नै राष्ट्र निर्माणको मेरुदण्ड हुन् -युवा नेता टंक धामी

जुलाई 10, 2025

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

जुलाई 10, 2025

साहारा बिहिन पदमालाई सामाजिक विकास कार्यालय अछामको सहयोग

जुलाई 10, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In