Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

नेविसंघका नेता बिकद्धारा अछामका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

अछाम टुडे by अछाम टुडे
फेब्रुअरी 7, 2024
in स्तानिय समचार
48
0
38
SHARES
61
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

२४ माघ, काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस अछाम क्षेत्र नं। २ का महाधिवेशन प्रतिनिधि टेक बहादुर विकले अछामका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन् । अछाम जिल्लाका विभिन्न विद्यालयका कुल १९९ गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई उनले विभिन्न शैक्षिक सामग्री वितरण गरेका हुन ।

केही दिन अघि काठमाडौंबाट गृह जिल्ला अछाम गएका विद्यार्थी नेता बिकले ढकारी गाउँपालिका वडा १ गुरुकुल माविमा अध्ययनरत ५३ जना, शिशु सुधार प्राविका ७६ जना, बिधा प्रबोधिनी उच्च मावि ४५ जना तथा त्रिपुरा सुन्दरी मावि २५ जना गरी ४ वटा विद्यालयका १९९ जना जेहेन्दार,आमा बुवा गुमाएका टुहुरा तथा गरिब विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।

सेवा नै धर्म हो भन्दै आफूले एउटा असल अभिभावकको रुपमा उक्त कार्य गरेको तथा निरन्तर जेहेन्दार तथा गरिब विद्यार्थीको साथमा रही सामाजिक सेवामा जीवन समर्पित गर्ने प्रण गरेकोअछाम टुडेलाई उनले बताए ।

Previous Post

बेपत्ता भनिएका पुरी अधिकारी मृत अवस्थामा फेला

Next Post

भ्यालेन्टाइन डे कस्को लागि मनाउने ? प्रदीप भट्ट

Next Post

भ्यालेन्टाइन डे कस्को लागि मनाउने ? प्रदीप भट्ट

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In