Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

शनिबार कर्णालीका चार जिल्लामा विद्युत अबरुद्ध हुने

अछाम टुडे by अछाम टुडे
मार्च 20, 2021
in सूचना प्रविधि
2
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुर्खेत । शनिबार कर्णालीका चार जिल्लामा विद्युत अबरुद्ध हुने भएको छ।

अत्तरिया ग्रिड शाखाले ३३ केभि साइडको ट्रान्सफर्मर देखि बसबार सम्मको कन्डक्टरहरु बदली ९अपग्रेड० कार्य गर्ने भएकाले कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र सल्यान जिल्लामा विद्युत अवरुद्ध हुने भएको हो ।

नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका अनुसार बिहान ७ बजेदेखि दिउँसो २ बजे सम्म चार जिल्लामा पुर्ण रुपमा विद्युत अबरुद्ध हुनेछ ।

चार ओटै जिल्लमा कोहोलपुर सुर्खेत ३३ केभि प्रशारण लाइन अन्तर्गत पर्दछन् ।

सो लाईन अन्तर्गत पर्ने जुनसुकै ठाउँमा सानो समस्या आउँदा पनि कर्णालीका चार जिल्लामा विद्युत अबरुद्ध हुने समस्या छ,’ वितरण केन्द्रका प्रमुख टंकरजा गिरीले भने ।’

अत्तरिया ग्रिड शाखाले आफु अन्तर्गत रहेको कोहलपुर १३२÷३३ केभि सवस्टेशनको ६३ एमभिए ट्रान्सफर्मर १ को कन्डक्टरहरु बदली ९अपग्रेड० कार्य गर्ने भएको हो ।

Previous Post

१९ वर्षीया एक युवतीलाई जबरजस्तीकरणी अभियोगमा बृद्ध पक्राउ

Next Post

पञ्चदेवल बिनायक नगरपालिका को एक वडा कार्यालयमा तोडफोड

Next Post

पञ्चदेवल बिनायक नगरपालिका को एक वडा कार्यालयमा तोडफोड

प्रतिक्रिया

ताजा समाचार

समाज

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

by अछाम टुडे
जुलाई 31, 2025
0

काठमाडौं, साउन १५ – अछामी समाज काठमाडौंको आयोजनामा तथा ट्रान्सफर्म नेपालको सहजीकरणमा "युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खुवाउने...

Read more

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

जुलाई 15, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In