Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

जनता आधारभुत बिद्यालय कुईकाको १२ औँ अभिभावक भेला सकियो

अछाम टुडे by अछाम टुडे
जनवरी 2, 2021
in समाज
149
0
117
SHARES
188
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

माधव तिमिल्सैना
अछामः पन्चदेबल बिनायक नगरपालिका वडा नं १ कुईका गुरुथापेमा रहेको जनता आधारभुत बिद्यालयको १२ औ अभिभावक भेला सम्पन्न भएको छ। विद्यालय ब्याब्स्थापन समिति सदस्य कोकिला देबि तिमिल्सैनाको अध्यक्षतामा भएको भेलाका प्रमुख अथिती पन्चदेबल बिनायक नगरपालिका १ का वडाध्यक्ष लक्ष्मिकान्त देबकोटा रहनु भयको थियो।

यस्तै बिशिष्ट अथितीमा दुर्गा प्रसाद तिमिल्सैना रहनुभएको थियो । अन्य अतिथिमा सब डिभिजन बन कार्यलयका फरेस्टर चन्द्रकान्त उपाध्याय, रेडियो पन्चदेबलका सागर देबकोटा, नेकपाका प्रसाद तिमिल्सिना, नेपाली काङ्ग्रेसका राम प्रसाद तिमिल्सैना, तारा प्रसाद तिमिल्स्सैना, कृष्ण प्रसाद तिमिल्सैना, भवानी प्रसाद तिमिल्सैना, लगायत रहेका थिए। भेलामा ७ लाख १४ हजार ५ सय ४७ रुपियाँ बराबरको आर्थिक आय.ब्याय बिधालयका प्रधाननध्यापक सुर्य प्रसाद तिमिल्सैनाले प्रस्तुत गर्नु भएको थियो।

यस्तै दुर्गा प्रसाद तिमिल्सैनाको अध्यक्ष्तामा नौ सदस्यीय बि.व्य.स.चयन गरिएको छ। प्रमुख अतिथिको आसनबाट बोल्दै १ नम्बर वडाका अध्यक्ष देबकोटाले बिधालयको लागि आफ्नो कार्यकाल सम्म बिधालय लाई पहिलो प्राथमिक्ता दिने भनाई राख्न’भएकोे थियो । बिधालयका शिक्षिका जमुना देबि ढकालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन भोजराज तिमिल्सैनाले गर्नु भएको थियो।

Previous Post

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बोलाए संसदीय दलको बैठक

Next Post

हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा विनायकमा सम्पन्न

Next Post

हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा विनायकमा सम्पन्न

प्रतिक्रिया

ताजा समाचार

कला

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अछामको जिल्ला अधिवेशन सम्पन्न

by अछाम टुडे
नोभेम्बर 9, 2025
0

मंगलसेन, अछाम ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति अछामको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन...

Read more

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

जुलाई 31, 2025

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In