Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

कुनै गुट उपगुट नभएको नगर कमिटीको दाबि सम्पूर्ण वडा कमिटीको बैठक गरिसक्ने लगायतका निर्णय पारित

अछाम टुडे by अछाम टुडे
डिसेम्बर 31, 2020
in राजनीति
33
0
25
SHARES
41
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

नेपाल कम्यूनिष्ट पाटी नेकपा पञ्चदेवल विनायक नगर संगठन कमिटीको विस्तारित बैठक आज पन्चदेवल विनायक नगरपालिकामा सम्पन्न भएको छ । पन्चदेवल विनायक नगरपालिका नगर कमिटी अध्यक्ष नितेश कुमार रिमालको अध्यक्षतामा भएको बैठमा नेकपा अछामका जिल्ला सचिबालय सदस्य तथा पन्चदेवल विनायक नगर ईन्चार्ज राम बहादुर वि।क। प्रमुख अतिथी रहनुभएको थियो ।

बैठकमा संविधान सभा सदस्य तथा पूर्व महादिवेशन आयोजक समिती सदस्य जानकी साउँद रावल विशिष्ट अतिथी रहनुभएकोथियो। बैठमा जिल्ला सचिबालय सदस्य भीम विष्ट,रामप्रसाद जैसी,योगेन्द्र बहादुर विष्ट,जिल्ल सचिबालय सदस्य तथा नगर सह ईन्चार्ज प्रेम बहादुर खत्री,अम्मर वि।क।,जिल्ला पार्टी कार्यालय सचिब नमराज न्यौपाने, जिल्ला कमिटी सदस्य नरेन्द्र बोहरा,बखत बहादुर कडायत,तारा कडायत, तिर्थराज ढकाल,महारुप जैसी,उपेन्द्र शाही,जिल्ला सल्लाहकार सदस्य दिपक बहादुर बोगटी,नगर स्थीत जिल्ला कमिटीका सदस्य, नगर तथा वडा कमिटीका सदस्यहरु, अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष हरी बहादुर रावल, नेपाल राष्ट्रिय शिक्षक संगठन अछामका सचिब राम बहादुर शाही लगायतका अतिथीहरु रहनुभएकोथियो ।

बैठकले प्रधानमन्त्रि केपी शर्मा ओलीको असंबधानिक कदमको विरुद्ध संघर्स गर्ने,संघर्सको लागि नगर कमिटी अध्यक्ष नितेश कुमार रिमालको संयोजकत्वमा १५१ सदस्यीय संघर्स समिती गठन, नगरपालिकाको सम्पूर्ण वडाहरुमा पुष १८ गतेदेखी २५ गते सम्म वडा कमिटीको बैठक गरिसक्ने लगायतका निर्णय गरेको छ । बैठकमा सहभागी नेकपाका अधिकांस नेताहरुले पन्चदेवल विनायक नगरपालिकामा पार्टीको कुनै गुट–उपगुट नभएको र सम्पूर्ण नेता कार्यकर्ता प्रचन्ड–नेपाल पक्षमा रहेको बताएको थिए । कन्चन आवज डटकम बाट साभार

Previous Post

कैलालीमा पाखुरामा ट्याटु खोपिएको बेवारिसे शव शव फेला-

Next Post

पुस १७ गते,शुक्रवार कस्तो छ,आजको दिन तपाईंको राशिफल-अछाम टुडे

Next Post

पुस १७ गते,शुक्रवार कस्तो छ,आजको दिन तपाईंको राशिफल-अछाम टुडे

प्रतिक्रिया

ताजा समाचार

ग्लोबल

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

by टंक रिमाल
जुलाई 15, 2025
0

डडेल्धुराः प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा...

Read more

स्वास्थ्यकर्मीको न्यायको मागसहित आन्दोलन सेवा प्रवाह बन्द हुने चेतावनी

जुलाई 14, 2025

युवा नै राष्ट्र निर्माणको मेरुदण्ड हुन् -युवा नेता टंक धामी

जुलाई 10, 2025

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

जुलाई 10, 2025

साहारा बिहिन पदमालाई सामाजिक विकास कार्यालय अछामको सहयोग

जुलाई 10, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In