Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

कैलालीमा पाखुरामा ट्याटु खोपिएको बेवारिसे शव शव फेला-

अछाम टुडे by अछाम टुडे
डिसेम्बर 31, 2020
in सूचना प्रविधि
49
0
38
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

धनगढी – कैलालीमा बेवारिसे अवस्थामा शव फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वन भित्रपर्ने चिसापानी खोलामा उक्त शव फेला परेको हो। शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शवलाई परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

साथै उनले शव पहिचानका लागि अनुरोध गरेका छन् । उक्त शवको प्रकृति हेर्दा तल्लो शरिरमा निलो रंगको जिन्स पाइन्ट लगाएको, उचाई अन्दाजी ५ फिट ५ ईन्च, उमेर अन्दाजी २५र३० वर्षको जस्तो देखिने, दाँया हातको पाखुरामा नाग९सर्प० र शिवलिंगको ट्याटु, दाँया हातको बुढी औला मुनी बिच्छिको ट्याटु, बाँया हातको पाखुरामा बिच्छिको ट्याटु भएको मृतकको शव सडिगली गएको अवस्थामा रहेको तथा शव नजिकै सेतो रंगको गन्जी र हरियो रंगको हाप सट फेला परेको बताइएको छ। दिनेश खबर बाट साभार

Previous Post

पुस १६ गते बिहीवार कस्तो छ,आजको दिन तपाईंको राशिफल-अछाम टुडे

Next Post

कुनै गुट उपगुट नभएको नगर कमिटीको दाबि सम्पूर्ण वडा कमिटीको बैठक गरिसक्ने लगायतका निर्णय पारित

Next Post

कुनै गुट उपगुट नभएको नगर कमिटीको दाबि सम्पूर्ण वडा कमिटीको बैठक गरिसक्ने लगायतका निर्णय पारित

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In