Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

मँगलसेन र विनायकमा नेपाल लाईफद्धारा मृत्यु दाबी रकम हस्तान्तरण

अछाम टुडे by अछाम टुडे
डिसेम्बर 17, 2020
in विशेष
47
0
36
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

कमल रावल, पौष २ अछाम

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मंगलसेन र विनायकमा बिमा गरेबापत मृतकका परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।

मंगलसेन नगरपालिका वडा नम्बर ५ मा कम्पनीले स्वर्गीय गुप्तप्रसाद ढुंगानाकी श्रीमती प्रमिला ढुंगानालाई बीमा दाबी वापत रकम रु ५ लाख १५ हजार १ सय ९३ रुपैयाँको चेक मगलसेन उप शाखा प्रमुख पदम बहादुर थ्यायतले घरमै पुगेर एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको हो ।

उप शाखा कार्यालय मंगलसेन अछाममा हस्तान्तणगर्दे प्रमुख थ्यायतले मानवीय जीवनमा जीवन बीमाको निकै ठुलो महत्व रहेको बताउनु भयो । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूजी निमार्ण, करमा छुट जस्ता महत्वपूर्ण फाईदाहरु प्रदान गर्ने गरेको उहाँले बताउनु भयो ।

जीवन बिमा अनिवार्य बचत एंव आश्रितहरुको भलाईको व्यवस्था हुने उत्तम उपाय भएको उहाँले बताउनु भयो । त्यसअघि हिजो पन्चदेबल बिनायक नगरपालिका वडा नम्बर २ मा मृतकको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरिएको थियो ।

परिवारलाई बीमा दाबी वापत ८ लाख ४९ हजार ५ सय २० रुपैयाँ को चेक मृतकको श्रीमती राधिका शाहीलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको थियो । बिमा गर्नु भएका बिमित जनक बहादुर शाहीले ४ लाख १० हजार रुपैयाँको सुरक्षित जिवन बीमा अन्तर्गत वार्षिक प्रिमियम पहिलो किस्ता वापत १९ हजार १ सय ७४ रुपैयाँ भुक्तानी गरेका थिए ।

बिमित शाहिको साउन २९ गते आगलागीबाट घाइते भएर उपचारको क्रममा काठमाडौंमा भदौ १० गते निधन भएको थियो । बिमितका आफन्तलाई पन्चदेवल विनायक नगरपालिका उप प्रमुख अम्बिका चलाउनेले हस्तान्तरण गर्नु भएको थियो ।ramaroshantoda बाट

Previous Post

सरकारलाई उखु किसानको पत्र : बक्यौता भुक्तानी नभएसम्म घर फर्कँदैनौँ

Next Post

Next Post

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In