Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

खाँडाचक्र नगरपालिकालाई पुर्णखोप सुनिश्चितता नगर घोषणा ।

अछाम टुडे by अछाम टुडे
डिसेम्बर 12, 2020
in विशेष
21
0
17
SHARES
27
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714
  • कालिकोट । “पुर्ण खोप सुरक्षित भविश्य”भन्ने मुल नाराका साथ खाँडा चक्र नगरपालिकालाई पुर्णखोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ ।

कर्णाली प्रदेश सांसद कुर्मराज शाहीको प्रमुख आथितेता समन्वय प्रमुख अनिपाल शाहीको विशेष आथितेता नगरपालिका प्रमुख जसि प्रसाद पाण्डे नगरपालिका उप प्रमुख बिजया बिष्ट स्वास्थ्य सेवा ब्यबस्थापक डाक्टर कटक महत नगर प्रबक्ता पुष्प राज गिरी वडान.२ का वडा अध्यक्ष बिर्खसंङ विश्वकर्मा स्वास्थ्य स्वयंसेविका पत्रकार लगाएको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम मा बोल्दै सांसद कुर्मराज शाहीले नगरपालिका भित्रका बाल बालिकाले शुरक्षित रुपमा खोप दिन स्वास्थ्यकर्मीलाई अनुरोध गर्नु भयो । कार्यक्रम गर्नु मात्रठूलो कुरा नभयको हुदा यसलाई कार्यन्ववनगर्न पर्ने उहाँको भनाई छ ।कार्यक्रमा पूर्णखोप युक्त नगरपालिका घोषणा कार्यन्ववनका लागि प्रतिवद्घता गर्न र गराउन खाडाचक्र नगर पालिका का हामी सम्पूर्ण सरोकारवाला हरु साूुहिकरुपमा यो प्रतिवद्घता व्यक्त र्गदछौ ।

खाँडाचक्र नगर पालिकामा जन्मेका २ बर्ष मुनिका सबै वालवालिका हरुलाई सबै प्रकारका खोपहरु अनिवार्य रुपमा लगाउने कार्यलाई निरन्तकार्यन्ववन गर्दौ पूर्ण खोप सुनिश्चतता ताथा दिगोपना कायम राख्ने छौ भनि सामूहिक प्रतिवद्घता ब्यक्त गर्दछौ भनि सामुहिक प्रतिवद्घतामा हस्ताक्षर गरी कार्यक्रको समापन गरीएको हो।a

Previous Post

पर्सी आइहाल्न्या हुँ खिरपुरी बनाइराख्नु अचार पनि, धेरै खान्या हुँ – धनगढी की शान्ति

Next Post

कस्तो रहयो त तपाईंको को आजको रासिफल -अछाम टुडे

Next Post

कस्तो रहयो त तपाईंको को आजको रासिफल -अछाम टुडे

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In