Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

माडी क्षेत्रमा सवारी दुर्घटना बढेसंगै ईलाका प्रहरी कार्यालयले सवारी चेकजाँचको क्रम तीब्र ।।

अछाम टुडे by अछाम टुडे
डिसेम्बर 7, 2020
in समाज
26
0
20
SHARES
33
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

माडी क्षेत्रमा सवारी दुर्घटना बढेसंगै ईलाका प्रहरी कार्यालयले सवारी चेकजाँचको क्रम तीब्र ।।

Download

माडीमा बड्दो सवारी दुर्घटना लाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय माडीले सवारी चेकजाँचको क्रम तीब्र पारेको छ । प्रहरीले बिना सवारी चालक अनुमतिपत्र सवारी साधन चलाउने, लापरबाही पूर्वक सवारी चलाउने, मादपदार्थ सेवन गरी सवारी चलाउने र तिब्र गतिमा सवारी चलाउले चालक तथा सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको हो ।

मुख्य गरि बस, बोलेरो, ट्याक्टर र अटोमा विशेष लापरबाही देखिएकोले पहिलो चरणमा यस्ता सवारीहरु चेकजाँच गरी कारबाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेलले जानकारी दिनुभयो । आज मात्रै १२ वटा ट्याक्टर, ४ वटा अटो र १ बसलाई कारबाहीको दायरामा लिएको उहाँले जानकारी दिनुभयो । साथै ध्योनि प्रदुषण गर्ने चर्को आवाजमा साउण्ड बजाएर ट्याक्टर तथा अटो चलाउने ४ ओटा सवारीको साउण्ड बक्स समेत झिकिएको उहाँले बताउनुभयो ।

बढ्दो दुर्घटना न्यूनीकरणका लागि सडकमा ट्राफिक संकेत राख्ने तथा नवनिर्मित बाटोमा लेन् लाइनिङ गर्ने काम छिटै सुरु हुने र हरेक सवारी चालक हरुलाई आफू सुरक्षित रहेर सवारी चलाउन तथा यात्रुहरुले आफू सवार सवारीमा स्वास्थ्य सुरक्षा मापदण्ड तथा ट्राफिक नियमको पालन भए नभएको ध्यान दिई आवतजवत गर्न समेत पौडेलले अनुरोध गर्नुभयो ।

आफ्नो सानो लापरबाहीले ठूलो क्षति हुने तथा सानो हतारले जिन्दगीभरि आपंग भै पछुतो मानी बस्नुपर्ने अवस्था आउने हुनाले सबैलाई सतर्क रहन आग्रह गर्दै सबैमा ट्राफिक नियमको पालन गरी सवारी चलाउन अनुरोध गर्नुभयो ।

Previous Post

कैलालीमा विगत लामो समयदेखि यात्रुहरु गाडी व्यवसायीबाट ठगिँदै

Next Post

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदै-अछाम टुडे

Next Post

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदै-अछाम टुडे

प्रतिक्रिया

ताजा समाचार

कला

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अछामको जिल्ला अधिवेशन सम्पन्न

by अछाम टुडे
नोभेम्बर 9, 2025
0

मंगलसेन, अछाम ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति अछामको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन...

Read more

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

जुलाई 31, 2025

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In