पन्चदेवल बिनायक नगरपालिका का ५ कर्मचारीमा कोरोना पुष्टि
नगरपालिका का स्वास्थ्य शाखा संयोजक लक्ष्मीकान्त बजगाइ,पशु सेवा शाखा संयोजक प्रेम प्रसाद जोसि९घोडासैनी०,प्राबिधिक शाखाका असिस्टेन्ट अफ सब इन्जिनियर शैलेन्द्र बि।क।,कार्यालय सहयोगी प्रशान्त अधिकारी र चिरञ्जीवी न्यौपाने मा कोरोना पोजेटिभ भएको कुरा जानकारी आयको छ।
युवा किन विदेशिए,रोक्न के गर्ने
विनोद शाही ठकुरी युवालाई परिभाषित र सैद्धान्तिक हिसाबले हेर्दा यो जीवनको सबैभन्दा ऊर्जाशील, गतिशील र कर्मशील समय हो।मानिस युवा अवस्थामा आइपुग्न शारीरिक,...
Read more
प्रतिक्रिया