हङकङमा कोभडिको नयाँ भेरयिन्ट ॅओमक्रिोन’ देखएिको छ। दक्षणि अफ्रकिा र क्यानडाबाट गएका दुई जनामा नयाँ भेरयिन्ट देखएिको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्ट िगरेको छ।
दक्षणि अफ्रकिाबाट फर्कएिका व्यक्तबिाट उनमा नयाँ भेरयिन्ट सरेको हुने अनुमान गरएिको छ। यसअघ िभारतमा पन ियो भेरयिन्ट फेला परसिकेको छ।
वश्वि स्वास्थ्य संगठन ९डब्लूएचओ० ले सुरुमा द्य।ज्ञ।ज्ञ।छद्दढ नाम दइिएको भेरयिन्टका कारण दक्षणि अफ्रकिाका सबै राज्यमा संक्रमण बढी रहेको पाइएको जनाएको थयिो। डब्लूचएओले ओमक्रिोनलाई ॅभेरयिन्ट अफ कन्सर्न’ घोषणा गरेको छ।
प्रतिक्रिया