११ मंसरि, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पदाधकिारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधकिार केपी शर्मा ओलीलाई दनिे प्रस्तावको वरिोध गरेका छन् ।
चतिवनको सौराहमा जारी बन्दसत्रमा वष्णिु पौडेलले नामावली प्रस्ताव गर्ने अधकिार ओलीलाई दनिे प्रस्ताव राखेका थएि, जसलाई अधकिांशले समर्थन गरेका छन् ।
तर अध्यक्षमा उम्मेदवारी दनिे घोषणा गरेका रावलले उक्त नर्णियको वरिोध गरेका छन् । ॅहामीले वधिानमा के लेख्यौं भनेर हेक्का राख्नुपर्छ । हामी केही बसेर वधिान संशोधन गर्यौं भन्न मल्दिैन,’ उनले भने, ॅक ित वधिानमा अब आइन्दा नर्विाचन हुने छैन लेख्नुपर्यो ।’
लोकतान्त्रकि परपिाटीलाई यसरी छोड्नु जबजको अवमूल्यन हुने उनले बताएका छन् ।
प्रतिक्रिया