Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालय स्थापना

अछाम टुडे by अछाम टुडे
नोभेम्बर 6, 2023
in अछाम बिशेष
14
0
11
SHARES
17
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछामको सदरमुकाम मंगलसेनमा राष्ट्रिय प्रजातन्त्र पार्टी अछामको पर्टि कार्यालयको उद्घाटन गरिएको छ । पार्टी कार्यालयको रिबन काटेर उद्घाटन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी अछामका अध्यक्ष मीनबहादुर शाहीले पार्टीका जिल्ला कमिटी सदस्य दीपकबहादुर बिष्टलाई कार्यालय सचिव नियुक्त गरी जनता तथा कार्यक्रताको सेवाको लागी प्रत्येक दिन १० देखी ५ बजे सम्म पार्टी कार्यालय नियमित सञ्चालन गरिने बताए ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको बिचार र एजेन्डालाई अध्याय गरी दिन आग्रह गर्दै राज संस्था स्थापना, हिन्दु राष्ट्रको स्थापना, जन निर्वाचित कार्यकारी प्रधान मन्त्री हुनुपर्ने र देशमा शान्ति, र वैदेशिक हस्तक्षेप रोकिनु पर्ने बताए ।

उनले पार्टीको केन्द्रीय कार्यक्रम नवीन राप्रपाको ६ महिने अभियान अन्तर्गत अछामका १० वटा स्थानीय तह मध्य ५ वटा स्थानीय तहमा पार्टीका केन्द्रीय सह–महामन्त्री श्याम बहादुर शाही र ५ वटा स्थानीय तहमा पार्टीका केन्द्रीय सदस्य राजेन्द्र भण्डारी लाई खटाएको बताए ।

कार्यालय उद्घाटन कार्यक्रममा राप्रपा अछामका वरिष्ठ उपाध्यक्ष राउते टमट्टा, उपाध्यक्ष राधा कुमारी शाही, सचिव खडक बुढा, कोषाध्यक्ष भगवती बिष्ट लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Previous Post

जैशरादेबि स्मृति युवा क्लबको आयोजनामा जारी तेस्रो खुल्ला किर्केट प्रतियोगितामा आज सेमिफाइनल खेल हुँदै

Next Post

टोट्केसालमा सोलार मुस योजनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

Next Post

टोट्केसालमा सोलार मुस योजनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

प्रतिक्रिया

ताजा समाचार

ग्लोबल

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

by टंक रिमाल
जुलाई 15, 2025
0

डडेल्धुराः प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा...

Read more

स्वास्थ्यकर्मीको न्यायको मागसहित आन्दोलन सेवा प्रवाह बन्द हुने चेतावनी

जुलाई 14, 2025

युवा नै राष्ट्र निर्माणको मेरुदण्ड हुन् -युवा नेता टंक धामी

जुलाई 10, 2025

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

जुलाई 10, 2025

साहारा बिहिन पदमालाई सामाजिक विकास कार्यालय अछामको सहयोग

जुलाई 10, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In