Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

सार्बजनिक सुनुवाई कार्यक्रम तोलिमा सम्पन्न-अछाम टुडे

अछाम टुडे by अछाम टुडे
अक्टोबर 14, 2023
in स्तानिय समचार
60
0
46
SHARES
74
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

पञ्चदेवल बिनायक नगरपालिका वडा नं ६ तोलिको वडा कार्यलयमा आर्थिक बर्ष २०७९(८० को सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

पञ्चदेवल बिनायक नगरपालिका वडा नं ६ तोलिका अध्यक्ष कमल रावलको अध्यक्षतामा भएको सार्बजनिक कार्यक्रमका प्रमुख अतिथी पञ्चदेवल बिनायक नगरपालिका निमित्त प्रमुख प्रसाकिय अधिकृत तथा इन्जिनियर नरेश न्यौपाने रहनु भएको थियो । प्रमिख अतिथि को आसन बाट बोल्दै प्रमुख अतिथी न्यौपाने ले सार्बजनिक सुनुवाई कार्यक्रम गर्ने पहिलो वडा रहेकोमा वडा सरकार लाई धन्यवाद दिनु भएको छ ।

वडामा जनताका गुनासा सुन्नु र सुझाव ग्रहण गर्न लागेको मा वडा सरकार महत्त्वपूर्ण पनि हुने समेत उहाँले बताउनु भएको छ । यस्तै अन्य अतिथीमा नेकपा मावबादी केन्द्र बिनायक का अध्यक्ष अम्मर बि क नेपाली काङ्ग्रेस का वडा सभापति बल बहादुर रावल नेकपा एमाले का नगरकमिटी अध्यक्ष गोरख बहादुर रावल नेकपा मावबादी का वडा समिती अध्यक्ष गोबिन्द्र बहादुर रावल वडा स्थिति बिधालयका प्र अ प्रतिनिधि राजनीतिक दल समाजसेबी बुद्धिजीवी तथा सम्पुर्ण वडा बासिको सहभागीता रहेको थियो ।

कार्यक्रममा सरोकारवालाहरूको तर्फबाट मुख्यतया शैक्षिक सुधार, विकास निर्माण र बजेट खर्चका बारेमा सुझाव दिएका थिए ।

कार्यक्रममा वडाको संक्षिप्त प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडा सचिब लोकेन्द्र बहादुर रावल ले वडा अन्तर्गत तथा नगर गौरबका योजना मध्य अख्तियारि प्राप्त कुल ३७ मध्ये ३३ वटा भौतिक पुर्बाधार का योजना तथा ४ वटा सुशासन तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न भइसकेको वडा सचीव लोकेन्द्र रावल ले बताएका छन २०७९ साउन महिना देखि २०८० जेठ महिनाको ३२। गतेसम्म सम्पत्तिकर, मालपोत अन्य दस्तुर तथा राजश्व गरि कुल तीन लाख पैचालिस हजार एकसट्ठी रूपैया बराबर बैंक खातामा दाखिला भएको बताए।

एस्तै सामाजिक सुरक्षा भत्ता अन्तरगत जेष्ठ नागरिक २३२ जेष्ठ नागरिक दलित ६२ जेष्ठ नागरिक एकल महिला ६८ ,
बालबालिका ६५२ अपांग १३ गरि कुल जम्मा १ हजार २७ जना लाभग्राहीले सेवा लिनुभएको पनि जानकारी यसै बर्ष हेल्भेटास नेपाल र पञ्चदेवल बिनायक नगरपालिका को आर्थिक सहयोगमा तीन योजना मा जम्मा १८६ घर धुरीमा साबिकको १,२,४ र जिल्ला खानेपानी बाट साबिकको ७ मा २७ वटा घर दुरिमा एक घर एक धारा निर्माण गरिएको छ ।

वल्ड भिजन नेपालको आर्थिक सहयोगमा आस्था नेपाल र वाक नेपालको साझेदारीमा वडा बालबालिका र कृषी क्षेत्रमा प्रभावकारी काम भएको पनि उल्लेख भएको छ । वडामा सडकको अवस्था पहिलैदेखि सामन्य रहेको बताउदै आगामी आर्थिक वर्षमा नगरपालिका ले बिनायक तोली सडक खण्ड लाई प्राथमिकता राखेको छ ।

वडामा भएका गतिविधिहरुको बारेमा सार्बजनिक सुनुवाइमा सहभागीहरुले सोधेको प्रश्नमा पालिका का इन्जिनियर वडा अध्यक्ष अन्य कर्मचारीले जवाफ दिएका थिए।

वडा कार्यलयको आयोजनामा संचालित कार्यक्रमको समापन गर्दै वडाध्यक्ष कमल रावल ले वडामा भए गरेका गतिविधिमा आफ्नो साझा चिन्तन रहेको र सार्वजनिक सुनुवाइमा सुझाव तथा सल्लाह दिएकोमा अध्यक्ष रावलले धन्यवाद दिएका थिए ।

Previous Post

नयाँ नोट प्रतिव्यक्ति १८ हजार दिइने

Next Post

बैतडी मासुमा आत्मनिर्भर

Next Post

बैतडी मासुमा आत्मनिर्भर

प्रतिक्रिया

ताजा समाचार

ग्लोबल

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

by टंक रिमाल
जुलाई 15, 2025
0

डडेल्धुराः प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा...

Read more

स्वास्थ्यकर्मीको न्यायको मागसहित आन्दोलन सेवा प्रवाह बन्द हुने चेतावनी

जुलाई 14, 2025

युवा नै राष्ट्र निर्माणको मेरुदण्ड हुन् -युवा नेता टंक धामी

जुलाई 10, 2025

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

जुलाई 10, 2025

साहारा बिहिन पदमालाई सामाजिक विकास कार्यालय अछामको सहयोग

जुलाई 10, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In