अछाम जिल्लाको पन्चदेवल बिनायक नगरपालिका वडा नं ३ मा प्रज्वल मल्टिमिडिया एकेडमी प्रा .लि संचालनमा आयको छ। अछाम को पुर्बी भेग बिनायकमा मिडिया सम्बन्धि र शिक्षा लाई मध्यनजर गर्दै संचालनमा ल्याईएको प्रज्वल मल्टिमिडिया ऎकेडेमिका संचालक सागर देबकोटा ले जानकारी दिईएका छन,प्रज्वल मल्टिमिडिया ऎकेडेमी प्रा.लि लाई दिगो समृद्धि बनानुनका लागि संचालक समिती गठन भएको छ।
मिडिया र शिक्षालाई पहिलो प्राथमिकता राख्न लाई मिडिया ऎकेडेमी ले अङ्ग्रेजी भाषा संचालन मा ल्याएको छ , भने पत्रकारिता क्षेत्रमा प्रभुत्व निर्भाह गर्नका निमित्त सूचना सम्मान जबसम्म मानव रहन्छौ, तबसम्म पत्रकारिता चलिरहन्छ ।सूचना विना कोही पनि बाँच्न सक्दैन । सूचना प्राप्त गर्ने माध्यमम फेरिन सक्छ । तर, सूचनाको तिर्खा लागिरहन्छ । पत्रकारिताको भविष्य अनन्त छ, माध्यम मात्रै परिवर्तन हुने हो । मूलूक अहिले संघियतामा गएको छ ।
अहिले त झन मिडियामा नयाँ नयाँ अवसरहरु सृजना भइरहेको छ । मेहनत गर्ने र इमान्दार व्यक्तिहरुका लागि मिडियामा भविष्यका नयाँ नयाँ ढोका खुलिरहेको छ । शिक्षा लाई अंग्रजीमा Education भनिन्छ। Education शब्द Latin भाषाको Edu र Catum मिलेर बनेको हो । Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु हुन्छ। Educationबाट Educere,Educare,हुँदै Education भएको हो ।एसै सन्दर्भ मा शिक्षा तर्फ तिब्र मानव जातिमा देश बिदेका शिक्षा समायोजन गर्न अछाम जिल्लामै पहिलो पटक अङ्ग्रेजी भाषालाई बिनायक मा संचालन गरेको मल्टिमिडिया आउदा दिनहरुमा थुप्रै कार्य गर्नका लागि संचालक समिति लागि परेको छ।
प्रतिक्रिया