Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

वाक नेपाल मर्सिकोर भकारी परीयोजना द्धारा कमलबजार नगरपालिका लाई खोज तथा उद्धार सामाग्रि हस्तान्तरण

अछाम टुडे by अछाम टुडे
अगस्ट 18, 2021
in समाज
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुबास अधिकारि अछाम – वाक नेपाल मर्सिकोर भकारी परीयोजना द्धारा खोज तथा उदार सामाग्रि हस्तान्तरण गरीएको छ । बुधबार एक कार्यक्रमका बिच कमलबजार नगरपालिका अन्तरगत स्थानिय बिपद् तथा ब्यब्सथापन समिति लाई सामाग्रि हस्तान्तरण गरेको हो ।

परीयोजना द्धारा स्टेचर ५ थान , च्याम्सो मेसिन १ थान, टेन्ट ३ थान, बल्याङकेट ६ थान, लाईफ जकेट ५ थान लगायत अन्य सामाग्रि गरी ४ लाख ६६ हजारको सामाग्रि हस्तान्तरण गरीएको वाक नेपाल मर्सिकोर भकारी परीयोजनाका कार्यक्रम प्रमुख मनोज बिक्रम सिंहले बताउनु भयो ।

सामाग्रि ग्रहण गर्दै कमलबजार नगर प्रमुख एबम स्थानिय बिपद् तथा ब्यब्सथापन समितिका संयोजक ओमप्रकास बिष्टले बिपद जतिखेर पनि आउन सक्ने भन्दै उतm साामग्रि बिपद परेका बेला प्रयोग गरीने बताउनु भयो । साथै उहाले समय अनुकुल्तालाइ बुझेर खोजतथा उदार सामाग्रि प्रदान गर्नु भएकोमा वाक नेपाल मर्सिकोर भकारी परीयोजना लाई धन्यबाद समेत ब्यतm गर्नु भयो ।

समाग्रि हस्तान्तरण कार्यक्रममा कमलबजार नगरपालिकाका नि. प्रमुख प्रसासकिय अधिकृत खडग बहादुर बिष्ट, लगायत बिषयगत साखाका प्र्रतिनिधि, रेडियो कमलबजारका प्रमुख अमर धामि, वाक नेपाल मर्सिकोर भकारी परीयोजनाका प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।

Previous Post

स्मार्ट लकडाउन कार्यान्यन गरिंदै

Next Post

जसपा विभाजन, ठाकुरद्वारा जसपा लोकतान्त्रिक पार्टी आयोगमा दर्ता

Next Post

जसपा विभाजन, ठाकुरद्वारा जसपा लोकतान्त्रिक पार्टी आयोगमा दर्ता

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In