सागर देबकोटा अछाम –
पञ्चदेवल बिनायक नगरपालिका मा अबको केही दिनमा नै एम्बुलेन्स संचालन मा आउने भएको छ । पञ्चदेवल बिनायक नगरपालिका का निमित्त प्रमुख प्रसासकिय अधिकृत पदम माझिले फेसबुक मार्फत जानकारी गर्दाउदै एम्बुलेन्स नेपालगन्ज पुगिसकेको तर बिरामिको लागि सिट बब्स्थापनमा ४/५ दिन अझै लाग्ने भएको छ समेत जानकारी गराउनु भएको छ।

करिब एक बर्ष देखि नगरपालिका एम्बुलेन्स बिहिन थियो सर्बसाधारण अब नगरपालिका बाट पाउने एम्बुलेन्स सेवा सुबिधा पाउने भए पछि सर्बसाधारण खुशी भएका छन।
प्रतिक्रिया