जिल्लाको पन्चदेवल विनायक नगरपालिकामा एक जना मृत फेला परेका छन । ईलाका प्रहरी कार्यलय विनायकका अनुसार अन्दाजि ५५ वर्षिय पुरुषको शव फेला परेको छ ।
पन्चदेवल विनायक नगरपालिका वडा न २ स्थित माणुको मन्दिर भन्दा ठिक १०० मिटर तल कोदो बारीमा बेबारीष्य अबस्थामा शव भेटीएको छ । उक्त शव पन्चदेवल नगरपालिकाको वडा न २ स्थित काडागाँउ घर भएका महाजित धामी रहेको ईलाका प्रहरी कार्यलय विनायकका ईन्चार्ज भरत बहादुर रोकायले जानकारी दिनु भयो ।
५५ वर्षीय पुरुष बिहिबार २ बजे तिर मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । भने अहिले जिल्ला प्रहरी को टोलि पुगिसकेको स्तानिय प्रहरी ले जानकारी दिएको छ।
प्रतिक्रिया