नेपाल बिद्यार्थी संग सटिभिटिका केन्द्रिय उपाध्यक्ष विश्व हिन्दु युबा संघ का मुख्य सचिब लोकेन्द्र साहीज्युको आज जन्म दिनको अवसरमा फरक तरिका बाट जन्मदिन मनाउनु भएको छ ।
उहाँले जन्म दिनको अवसरमा पशुपति गएर घरबार बिहिन गरिब दुखी निमुखा जंगली जनावर बादर र पशुपति आसपासका गौमातालाई खाना र फलफूल खउनु भएको छ उहाँले पशुपतीको मिर्गस्थलिमा जन्म उत्सव मनाउदै भन्नू भयो म बिगतका दिनहरु देखि सामाजिक कार्य गर्दै आएको छु र आउने दिनहरु पनि निरन्तर सामाजिक कार्यमा लागी रहने छु भन्नू भयो।
यस्तो यो विसम परिस्थितिको समयमा मानवीय सेवाको भावना राखी सहयोग गरि पुण्य कमाउने मनकारी साहीज्युलाई आगामी दिनमा पनि यस्ता मानवीय सेवाका कार्यहरु गरेको देख्न पाईयोस।
प्रतिक्रिया