Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

ईलाका प्रहरी कार्यलय बिनायक द्रारा ५० लिटर अबैध घरेलु मदिरा नष्ट

अछाम टुडे by अछाम टुडे
जुलाई 25, 2024
in समाज, स्तानिय समचार, स्थानीय
64
0
50
SHARES
80
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

ईलाका प्रहरी कार्यलय बिनायक द्रारा ५० लिटर अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरिएको छ ।

अवैध रूपमा घरेलु मदिरा उत्पादन तथा ओसारपसार गरी बिक्री वितरण गरिएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय विनायकका प्रहरी नायब निरीक्षक जगदीश भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज पब्लिक भन्ज्याङ नजिकैको बाटोमा ओसारपसार गर्दै गरिएको अवस्थामा ५० लिटर मदिरा बरामद गरेको जनाएको छ ।

बरामद गरिएको उक्त ५० लिटर मदिरा स्थानीय जनप्रतिनिधि नगर उद्योग वाणिज्य सङ्घ विनायकका अध्यक्ष केशवराज तिमल्सिना इलाका प्रशासन कार्यालय विनायकका प्रतिनिधि बजार व्यावसायी नगरपालिकाका कर्मचारी पत्रकारको रहबरमा उक्त मदिरा नष्ट गरिएको हो ।

पछिल्लो समय पञ्चदेवल विनायक नगरपालिका विनायक बजार स्थित अवैध घरेलु मदिरा बढ्दो क्रममा ओसारपसार भइरहेको हुँदा आफ्नो टिम तयारी रहेको प्रहरी नायब निरीक्षक भट्टले जानकारी दिनुभएको छ

जेठ महिनामा मात्रै हाजिरी भएका हरी नायब निरीक्षक भट्ट ले एक महिनामा दुई पटक मदिरा नियन्त्रण गरेको जानकारी दिनुभएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीको सक्रियतामा विनायकका विभिन्न ठाउँमा मदिरा बरामद गरी नष्ट गरिने गरिने र मदिराका कारण हुनसक्ने हिंसात्मक घटना न्यूनीकरण गर्नका लागि पनि मदिरालाई नष्ट गर्नुपर्ने समेत जनाउनुभएको छ।

Previous Post

ईलाका प्रहरी कार्यलय बिनायक प्रहरीद्वारा द्रारा ३८ लिटर अवैध घरेलु मदिरा नष्ट

Next Post

गोपाल बिष्ट, चिन्तनको मार्मिक गजल -अछाम टुडे

Next Post
पञ्चदेवल विनायक नगरपालिका वडा नं ४ कालिकास्थानमा अध्यापन गराइरहेका शिक्षक तथा लेखकसँग अछामका अध्यक्ष गोपाल बिष्टको मार्मिक गजल

गोपाल बिष्ट, चिन्तनको मार्मिक गजल -अछाम टुडे

ताजा समाचार

ग्लोबल

सुदूरपहाडमा पाइँदैन डोको,डालो र भकारी

by टंक रिमाल
जुलाई 15, 2025
0

डडेल्धुराः प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चापदार्थको अभावका कारण सुदूरपहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा...

Read more

स्वास्थ्यकर्मीको न्यायको मागसहित आन्दोलन सेवा प्रवाह बन्द हुने चेतावनी

जुलाई 14, 2025

युवा नै राष्ट्र निर्माणको मेरुदण्ड हुन् -युवा नेता टंक धामी

जुलाई 10, 2025

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

जुलाई 10, 2025

साहारा बिहिन पदमालाई सामाजिक विकास कार्यालय अछामको सहयोग

जुलाई 10, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In