‘ एक गजल ‘
तुफान भएर आउछ कहिले,हुरी भएर आउँछ
कोमल दिल रेट्न याद, खुकुरी भएर आउँछ
मन पनि कस्तो छ है?जान्दैन आदेश कसैको
त्यसैले निश्छल सम्बन्धमा, दुरी भएर आउँछ
सुनिरहन बिबश छु म, यसै पनि धड्किरहने
आफ्नैको आफ्नोपन झन,उजुरी भएर आउँछ
‘ एक गजल ‘
तुफान भएर आउछ कहिले,हुरी भएर आउँछ
कोमल दिल रेट्न याद, खुकुरी भएर आउँछ
मन पनि कस्तो छ है?जान्दैन आदेश कसैको
त्यसैले निश्छल सम्बन्धमा, दुरी भएर आउँछ
सुनिरहन बिबश छु म, यसै पनि धड्किरहने
आफ्नैको आफ्नोपन झन,उजुरी भएर आउँछ
TORNADO.CASH: PROTECTING YOUR CRYPTO PRIVACY WITH ANONYMITY In the fast-paced world of cryptocurrencies, privacy and security are essential factors for...
Read moreप्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।
अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com
प्रतिक्रिया