Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

बाल संरक्षण बाल स्पोनसरसिप परियोजना अन्तर्गत राहत वितरण कार्यक्रम निरन्तर जारी

अछाम टुडे by अछाम टुडे
जुलाई 5, 2021
in स्तानिय समचार
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

माधव तिमिल्सैना अछाम – वल्डभिजन र आस्था नेपालको साझेदारीमा सञ्चालित बाल संरक्षण बाल स्पोनसरसिप परियोजना अन्तर्गत राहत वितरण कार्यक्रम निरन्तर जारी छ । आज पनि बाल संरक्षण बाल स्पोनसरसिप परियोजना अन्तर्गत राहत वितरण गरिएको छ ।

पञ्चदेवल विनायक नगरपालिका वडा नं २,३,६ र ७ मा १३÷१३ जना गरि संस्थामा नाम दर्ता गरिएका विपन्न परिवारका बालबालिकालाई राहत वितरण गरिएको हो । उनीहरुलाई प्रति व्यक्ति ३० के.जी. चामल, ३ के.जी. दाल, २ के.जी. चिनी, २ के.जी. नून, २ लिटर खाने तेल, ४ पिस साबुन गरेर प्रति व्यक्ति रु. ३०४३ बराबरको सामान वितरण गरिएको छ ।

राहत वितरण कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिका वडा नं ३ का वडाध्यक्ष सुरेन्द्र कुमार शाही, ६ तोलीका वडाध्यक्ष पुर्ण रावल, प्रमिला रावल लगायतको उपस्थिति रहेको थियो ।

यसअघि पञ्चदेवल विनायक नगरपालिका वडा नं १ कुईका र ४ कालिकास्थान तथा कमलबजार नगरपालिका वडा नं ३ बयालामा गरेर संस्थामा नाम दर्ता गरिएका विपन्न परिवारका ३९ जनालाई राहत वितरण गरिएको थियो । कार्यक्रमको सहजिकरण फिल्ड अधिकृत कुल बहादुर रावलले गर्नुभएको थियो ।

Previous Post

एमालेको विधान महाधिवेशन साउन २५ गतेदेखि, भदौ १५ गते गाउँ/नगर अधिवेशन गर्न प्रस्ताव

Next Post

पेरूमाथि जित निकाल्दै ब्राजिल फाइनलमा

Next Post

पेरूमाथि जित निकाल्दै ब्राजिल फाइनलमा

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In