Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • कोरोना
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • कोरोना
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

बाल संरक्षण बाल स्पोनसरसिप परियोजना अन्तर्गत २ पालिकाका गरेर ३९ जनालाई राहत वितरण-अछाम टुडे

by सागर देबकोटा
July 4, 2021
in स्तानिय समचार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माधव तिमिल्सैना अछामः वल्डभिजन र आस्था नेपालको साझेदारीमा सञ्चालित बाल संरक्षण बाल स्पोनसरसिप परियोजना अन्तर्गत आज राहत वितरण गरिएको छ । पञ्चदेवल विनायक नगरपालिका वडा नं १ कुईका र ४ कालिकास्थान तथा कमलबजार नगरपालिका वडा नं ३ बयालामा गरेर संस्थामा नाम दर्ता गरिएका विपन्न परिवारका ३९ जनालाई राहत वितरण गरिएको हो ।

उनीहरुलाई प्रति व्यक्ति ३० के.जी. चामल, ३ के.जी. दाल, २ के.जी. चिनी, २ के.जी. नून, २ लिटर खाने तेल, ४ पिस साबुन गरेर प्रति व्यक्ति रु. ३०४३ बराबरको सामान वितरण गरिएको छ ।

राहत वितरण कार्यक्रममा बोल्नुहुदै पञ्चदेवल विनायक नगरपालिका वडा नं ४ कालिकास्थानका वडाध्यक्ष सज्जन बहादुर शाहीले यो महामारीले विपन्न परिवारमा निकै असहज परिस्थिति निम्त्याएको भन्दै सहयोग गरेकोमा धन्यवाद दिनुभएको छ ।

उहाले यस्ता काममा सक्रिय भएर लाग्न संस्थालाई अपिल समेत गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण फिल्ड अधिकृत कुल बहादुर रावलले गर्नुभएको थियो । संस्थामा नाम दर्ता गरिएका विपन्न बालबालिकालाई राहत वितरण निरन्तर गरिने उहाले बताउनुभयो ।

Previous Post

एमालेको विधान महाधिवेशन साउन २५ गतेदेखि, भदौ १५ गते गाउँ/नगर अधिवेशन गर्न प्रस्ताव

Next Post

कालिकास्थानमा बेवारिसे अवस्थामा फेला परेको मृगको पाठो आज छोडियो-अछाम टुडे

Next Post

कालिकास्थानमा बेवारिसे अवस्थामा फेला परेको मृगको पाठो आज छोडियो-अछाम टुडे

प्रतिक्रिया

ताजा समाचार

विशेष

Tornado Cash mixer Ensuring Privacy and Security in Your Crypto Journey.html

by maximixer789
November 30, 2023
0

TORNADO.CASH: PROTECTING YOUR CRYPTO PRIVACY WITH ANONYMITY In the fast-paced world of cryptocurrencies, privacy and security are essential factors for...

Read more

गोरख बक्स गणद्धारा आयोजित मैत्रिपूर्ण भलिबल प्रतियोगितमा अछाममा सम्पन्न

November 30, 2023

Best Cryptocurrency Mixer in 2023.html

November 29, 2023

बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

November 27, 2023

दैलेखमा श्रीमान् श्रीमतीको झगडामा श्रीमानको ज्यान गयो

November 27, 2023

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार कोरोना खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • कोरोना
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In