Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

पञ्चदेवल विनायकको ऐतिहासिक कदम घरेलु मदिरा ब्रान्ड बनेर बजारमा आउँदै

सागर देबकोटा by सागर देबकोटा
जुन 24, 2025
in विशेष
436
0
341
SHARES
550
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम — अब गाउँघरमा लुकीछिपी बन्ने घरेलु मदिरा कानुनी रुपमा ब्रान्ड बनेर बजारमा आउनेछ। पञ्चदेवल विनायक नगरपालिकाले ऐतिहासिक निर्णय गर्दै, घरेलु मदिरा उत्पादन, व्यवस्थापन तथा नियमन गर्न विशेष ऐन पारित गरेको छ।

नगरपालिकाको १४औं नगरसभाबाट पारित “घरेलु मदिरा उत्पादन, नियन्त्रण, व्यवस्थापन तथा नियमन ऐन”ले घरेलुस्तरमा बनाइने कोदो, मकै, जौ लगायतका सामग्रीबाट बन्ने मदिराको गुणस्तर परीक्षण गरी ब्रान्डिङ गर्ने बाटो खोलिएको हो।

नगरप्रमुख अम्बिका चलाउने भन्छिन्, “हामी मदिरालाई नकारात्मक होइन, व्यवस्थित ढंगले रोजगारी र व्यवसायको स्रोत बनाउनेतर्फ लागेका छौं।” उनले जनजातीय परम्परासँग जोडिएको मदिरालाई सम्मानका साथ व्यवस्थापन गर्न ऐन आवश्यक रहेको बताइन्।

रोजगार संयोजक भरतराज अधिकारीका अनुसार, अब गुणस्तरीय मदिरा उत्पादनलाई दर्ता प्रणालीमा ल्याई साना उद्योगको रूपमा विकास गरिनेछ। कार्यविधि र नियमावली निर्माणको तयारी भइरहेको उनले जानकारी दिए

नगर उपप्रमुख हर्क बहादुर रावलका अनुसार, अब लुकीछिपी हुने कारोबार घट्नेछ भने, दर्ता प्रक्रिया र कर प्रणाली मजबुत हुँदै स्थानीय उत्पादनले आयआर्जन र रोजगारीको नयाँ बाटो खोल्नेछ।

यस ऐन अन्तर्गत अवैध रुपमा मदिरा उत्पादन तथा बिक्री गर्नेहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान पनि रहेको छ।

Previous Post

पञ्चदेवल विनायक नगरपालिकाको १४औं नगरसभा सम्पन्न, आगामी वर्षको नीति तथा कार्यक्रम पारित

Next Post

तुर्माखाँद गाउँपालिकाले बजेट निर्माण अघि सुझाव संकलनमा देखायो सक्रियता, अब जनताको आवाज बजेटमा प्रतिविम्बित हुने

Next Post

तुर्माखाँद गाउँपालिकाले बजेट निर्माण अघि सुझाव संकलनमा देखायो सक्रियता, अब जनताको आवाज बजेटमा प्रतिविम्बित हुने

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In