Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

बैतडीको पाटनलाई बुझाए युवाहरुले सुझाव पत्र 

अछाम टुडे by अछाम टुडे
जुन 7, 2023
in विशेष
8
0
6
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

बैतडीः बैतडीको पाटन नगरपालिकालाई युवाहरुले सुझाव पत्र बुझाएका छन्। नगरपालिकालाई युवाहरुले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा युवा लक्षित कार्यक्रम समावेश गर्नुपर्ने भन्दै विभिन्न सुझाव बुझाएका हुन्।

नगरपालिकाको १० ओटै वडामा गठन भएका युवा क्लबका तर्फबाट नगरपालिकालाई सुझाव पत्र बुझाएको वडा नम्बर–९ मा गठन भएको वडास्तरीय युवा क्लबका अध्यक्ष सञ्जय भण्डारीले बताए। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा युवाहरुका सवाल, युवा लक्षित कार्यक्रमलाई समावेश गनुपर्ने मागसहित सुझाव पत्र पेश गरेको उनले बताए।

यस्तै आगामी आर्थिक वर्षमा युवाहरुका लागि सीपमूलक तालिम, सांस्कृतिक रुपान्तरणमा युवा सचेतना कार्यक्रम, लागुऔषध दुव्र्यसनबाट बचाउन सचेतनामूलक कार्यक्रम, नगर प्रमुख युवा उद्यमशीलता कार्यक्रम र नमूना युवा नगरसभा कार्यक्रम सञ्चालन गर्न माग गरिएको बताइएको छ। पाटन नगरपालिकामा पुगेर नगर उपप्रमुख कमलसिंह बोहरालाई सुझाव पत्र र कार्यक्रमहरु पेश गरिएको वडा नम्बर–४ मा गठन भएको युवा क्लबका अध्यक्ष अमरप्रसाद भट्टले बताए।

Previous Post

बाँदर धपाउन आलोपालो प्रणाली, वडाध्यक्षसहित १५ जना छानिए-अछाम टुडे

Next Post

भोलि ४ बजे सुदूरपश्चिमको बजेटः ३२ सांसदलाई ९६ करोड बाँड्ने तयारी

Next Post

भोलि ४ बजे सुदूरपश्चिमको बजेटः ३२ सांसदलाई ९६ करोड बाँड्ने तयारी

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In