अछाम बोलन्या)थली अछाम )युनिटले जिल्ला अस्पताल अछामलाई केहि थान अक्सिजनको सिलिन्डर हस्तान्तरण गरेको छ ।बोल्न्या थलिले संचालन गरेको प्राणका लागि पाँच सय अभियानमा संकलित रकम बाट अक्सिजनको सिलिन्डर खरिद गरिएको थियो ।
बोलन्या)थलीले डडेल्धुरा र डोटी जिल्लामा पनि अक्सिजनको सिलिन्डर बितरण गरेको ।बोलन्या)थलीका संयोजक यादब जोशीले बताए ।निरन्तरको प्रयास पछी बोलन्या थली अछाम युनिटले अक्सिजनको सिलिन्डर बितरण गरिएको अछाम बोलन्या)थली अछामका संयोजक सुशील भण्डारीले बताए ।
यो महाविपत्तिमा बोलन्या थली अछाम युनिटले गर्न सक्ने सहयोगका लागि अछाम युनिट सधैं तयार रहेको समेत भण्डारीले बताए । जनताले अक्सिजन नपाएर अकालमै ज्यान नगुमाउनु भन्ने उदेश्यले भोलि मात्रै थप केहि थान अक्सिजन जिल्ला अस्पताल अछामलाई पुनः उपलब्ध गराउने संयोजक भण्डारीले बताए बोल्न्या थलिले सधैं रचनात्मक कार्यहरु गर्दै आइरहेको छ ।
पुर्याउनुहुने सम्पुर्ण सहयोगी मनहरुलाइ अन्तर आत्मा देखि धन्यवाद व्यक्त गर्दछु ।बिषम अबस्थामा जनताको जिउधन लाई मध्यनजर गर्दै अस्पताललाई सहयोग गरेकोमा अस्पताल परिवाले धन्यवाद ब्यक्त गरेको छ ।
प्रतिक्रिया