Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

मुख्यमन्त्री भट्टलाई कोरोना पुष्टी, यस्तो छ अवस्था

अछाम टुडे by अछाम टुडे
मे 17, 2021
in विशेष
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उनीमा कोरोना पुष्टि भएको हो । मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। उनको होम आइसोलेसनमै उपचार भइरहेको छ ।

यस्तै सेती प्रादेशिक अस्पताल धनगढीले कोरोना बिरामीहरुको लागि शय्या संख्या विस्तार गरेको छ । कोरोना अस्थायी अस्पतालबाट ५० शय्याबाट उपचार सेवा सुरु गरेको अस्पतालले अब भने विस्तार गरेर १३५ शय्या संख्या पुर्याएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अस्पतालले गत वर्षदेखि ५० शय्याको अस्पताल सञ्चालनमा ल्याएको हो । त्यसैमा ११ शय्याको आइसीयू थप गरेर ६१ शय्या पुर्याएको सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । बिरामीको चाप क्रमिक रुपमा बढ्दै गएपछि अस्पतालले केही दिन अघि मात्रै थप ७४ शय्या थप गरेको हो ।

अस्पतालले सर्जिकल वार्ड र आकस्मिक कक्षलाई हाल कोरोना कोरोना वार्ड बनाइएको छ। सर्जिकल वार्डमा ४० र आकस्मिक वार्डमा ३४ शय्या राखिएको हो । हाल सेती प्रादेशिक अस्पतालमा १११ जना बिरामी भर्ना गरिएको छ। जसमध्ये १ जनालाई भेन्टिलेटरमा, १६ जनालाई आईसीयूमा र बाँकीलाई अक्सिजन सहयोगमा राखिएको बताइएको छ ।

Previous Post

यहाँ आएपछि त म धेरै ठीक भइसके, बोल्न सक्छु,आचार्यले हातै जोडेर आफ्नो कुरा सुनिदिन आग्रह

Next Post

जसपाका पदमुक्त चार सांसदलाई पदमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश

Next Post

जसपाका पदमुक्त चार सांसदलाई पदमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In