Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

जनताको जनप्रतिनिधि बन्ने प्रयत्न शिक्षा लाई प्राथमिकता दिने आगामी रणनीति-अध्यक्ष रावल

अछाम टुडे by अछाम टुडे
मे 13, 2023
in समाज
351
0
274
SHARES
442
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

पञ्चदेवल बिनायक नगरपालिका वडा नँ ६ तोलिका अध्यक्ष कमल रावल यो आर्थिक बर्षमा शिक्षालाई प्रमुख प्राथमिकता दिने बताउन भएको छ।

निर्बाचित भएको आज १ बर्ष आज पुग्दा वडाले शिक्षा क्षेत्रमा रहेका संस्थाहरुमा प्रत्यक्ष निगरानी र अन्तरक्रिया कार्यक्रम गरेको छ।

पहिलो १ बर्ष पुग्दै गर्दा जिल्ला खानेपानी बाट साबिकको वडा ९ केतुकाना र साबिकको ७ आग्र मा र पञ्चदेवल बिनायक नगरपालिका र हेल्बिटासको सहयोगमा आफ्नो वडामा १८६ वटा धारा बनिरहेको पनि बताउनु भएको छ।

स्वास्थ शिक्षा, खानेपानी बिधुत लगायतका थुप्रै योजनाको लाई जनताको प्रत्यक्ष समस्या देखेका अध्यक्ष रावल ले बालबालिका सङ्ग वडा अध्यक्ष कार्यक्रम पनि राखेका छन। वाक नेपालको सहयोगमा तरकारी एम्बुलेन्स संचालन भए सङ्गै तरकारी संकलन केन्द्र समेत स्थापना गरेको समेत जानकारी दिनु भयो।

एक फरक प्रसङ्ग मा बोल्दै अध्यक्ष रावल ले तोलिका जनता लाई मध्यनजर गर्दै सार्बजनिक यातायातलाई प्राथमिकता दिने बताउनु भएको छ ।

आफू निर्बाचित भएको एक बर्ष भएको मा आफुलाई मतदान गर्ने नगर्ने सबै आफ्नो अभिभावक भएको र जनताको सुझाब सल्लाह लाई ग्रहण गर्ने अध्यक्ष रावल बताउनु हुन्छ।

Previous Post

राजनीतिक दलहरूमा कम विश्वास

Next Post

जेठ ११ देखि हरेक बिहिबार हिमालय टेलिभिजनमा सक्किगोनि-हेर्न नभुल्नु होला

Next Post

जेठ ११ देखि हरेक बिहिबार हिमालय टेलिभिजनमा सक्किगोनि-हेर्न नभुल्नु होला

प्रतिक्रिया

ताजा समाचार

विचार

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

by अछाम टुडे
जुलाई 6, 2025
0

काठमाडौँ। प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत निर्माण गरिएको संकलन केन्द्रको अनुगमन

जुलाई 5, 2025

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

जुलाई 5, 2025

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

जुलाई 5, 2025

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

जुलाई 5, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In