Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

फेसबुकले बनायो आफ्नै ‘सर्वोच्च अदालत’, गर्नेछ विवादस्पद पोष्ट हटाउने निर्णय

अछाम टुडे by अछाम टुडे
मे 9, 2020
in सूचना प्रविधि
29
0
23
SHARES
37
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफूमाथि उठ्दै आएको प्रश्न व्यवस्थापन गर्न नयाँ उपाय अपनाएको छ। त्यसका लागि एउटा स्वतन्त्र बोर्ड गठनको महत्वपूर्ण घोषणा गरेको छ।

यो स्वतन्त्र बोर्डमा रहने सदस्यहरुले विरोधाभाषपूर्ण सामग्री फेसबुकबाट हटाउने निर्णय गर्नेछन्। फेसबुक सिइओ मार्क जुकेरबर्गभन्दा माथि रहने यो बोर्डले ‘कन्टेन्ड मोडरेसन’को काम पनि गर्नेछ।

विवादस्पद लागेका सामग्री डिलिट गर्नेछ। प्रविधि विश्लेषकहरुले यो बोर्डलाई फेसबुकको ‘सर्वोच्च अदालत’ नाम दिएका छन्।

प्रविधि समाचार संस्था मिसाबेलका अनुसार बोर्डमा डेनमार्ककका पूर्व प्रधानमन्त्री पनि छन्। एक जना नोबल पुरस्कार पाएका व्यक्ति एवं धेरै कानुनविज्ञ सहभागी छन्। मानवअधिकार तथा डिजिटल सुरक्षामा काम गरिरहेका कानुनविद्हरु पनि फेसबुकको बोर्डमा छन्।

सुरुवातमा यो बोर्ड १६ सदस्यीय रहनेछ। पछि यसलाई ४० जनासम्म पुर्याउने उद्देश्य फेसबुकको छ। ‘अहिलेलाई बोर्डमा २७ देशका मान्छे छानिएका छन्। उनीहरुले २९ भाषा बुझ्न सक्छन्’, फेसबुकले भनेको छ।

बोर्डका लागि छानिएकामध्ये एक चौथाई सदस्य अमेरिकी छन्। यो बोर्डले कुन किसिमका पोस्ट फेसबुकबाट हटाउने भनेर निर्णय गर्नेछ। सामग्री हटाउने/नहटाउने विषयमा बोर्ड फेसबुक सिइओ मार्क जुकेरबर्गले भनेको मान्न समेत बाध्य हुने छैन।

शक्तिशाली सामाजिक सञ्जाल पोष्ट हुने सामग्रीको विषयलाई लिएर सधैँ विवादको घेरामा छ। अघिल्लो अमेरिकी निर्वाचनदेखि धेरै विषयमा उमाथि प्रश्न उठ्दै आएको छ। यही विवादबाट जोगिन फेसबुकले केही अगाडि ‘ट्रेन्डिङ सेक्सन’ नै हटाएको थियो।

Previous Post

यस्तो छ भारतले नेपाली भूमिमा निर्माण गरेको विवादित सडक

Next Post

यूएईमा एकै दिन २२ नेपाली महिलालाई कोरोना संक्रमण पुष्टि

Next Post

यूएईमा एकै दिन २२ नेपाली महिलालाई कोरोना संक्रमण पुष्टि

प्रतिक्रिया

ताजा समाचार

विशेष

पञ्चदेवल विनायक नगरपालिकालाई महालेखा परीक्षक कार्यालयबाट सम्मान

by अछाम टुडे
जुन 30, 2025
0

अछाम, २०७८ असार १६ — अछामको पञ्चदेवल विनायक नगरपालिका आर्थिक सुशासन, पारदर्शिता र उत्कृष्ट सेवा प्रवाहका लागि सम्मानित भएको छ।...

Read more

चितुवाको आक्रमणमा ४ वटा बाख्रा मरे, २ हराए

जुन 30, 2025

आयुषकी माँए — श्रीमान् श्रीमतीको प्रेम, पीडा र सम्बन्धको कथा बोकेको देउडा गीत सार्वजनिक

जुन 27, 2025

धुवाँले ढाकिएको सुदूरपश्चिम – जहाँ स्वास लिँदा पनि डर लाग्छ

जुन 26, 2025

सेरामा विभिन्न योजनाको आयोजनाको अनुगमन

जुन 26, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In