पन्चदेबल बिनायक नगरपालिका १ हप्ता को लागि लकडाउन गरिएको छ।
पन्चदेबल बिनायक नगरपालिका का एक जना कर्मचारी मा कोरोना पुष्टि भए पछि नगरपालिका लाई एक हप्ताका लागि नगरपालिका शिल गरिएको हो ।
संकट ब्याबस्थापन केन्द्र बैठक को निणय अनुसार एक हप्ता को लागि नगरपालिका शिल हुने निणय गरिएको हो।
प्रतिक्रिया