Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

सेनाको कन्टेनरको ठक्करबाट एक महिलाकोे मृत्यु

अछाम टुडे by अछाम टुडे
अप्रिल 27, 2021
in स्थानीय
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ स्थित बटाला चोक नजिकै नेपाली सेनाको कन्टेनरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
सुर्खेत प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय बर्ष ४७ की मनिकला भट्ट रहेकी छन् ।


सुर्खेत विमानस्थल भित्र रहेको नेपाली सेनाको राजदल गणको १ ग ३४८९ नम्बरको उक्त ट्रकले मनिकलालाई ठक्कर दिएको थियो ।
उनको उपचारका क्रममा निधन भएको प्रहरीले बताएको छ ।


चालकलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ भने स्थानीयले नाराबाजी गरेसँगै सो क्षेत्र तनावग्रस्त बनेको छ।

Previous Post

काठमाडौमा पनि निषेधाज्ञा गर्ने निर्णय,के गर्न पाइन्छ के पाईदैन?

Next Post

संक्रमणको ‘चेनब्रेक’ गर्न यी ९ जिल्लामा निषेधाज्ञा

Next Post

संक्रमणको ‘चेनब्रेक’ गर्न यी ९ जिल्लामा निषेधाज्ञा

प्रतिक्रिया

ताजा समाचार

अछाम बिशेष

पञ्चदेवल विनायक नगरपालिका–२ मा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

by सागर देबकोटा
मे 21, 2025
0

अछाम , – पञ्चदेवल विनायक नगरपालिका–२ मा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विशेष निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको...

Read more

रास्वपा पञ्चदेवल बिनायक–७ को प्रथम वडा अधिवेशन सम्पन्न, मदन बहादुर रावल सभापतिमा निर्वाचित

मे 14, 2025

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

मे 8, 2025

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In