Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

त्रिदेशीय सिरिज जितेको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै प्रधानमन्त्रीले यसो भने !

अछाम टुडे by अछाम टुडे
अप्रिल 25, 2021
in खेल
4
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिदेशीय ९त्रिकोणात्मक० सिरिज विजेता नेपाली क्रिकेट टोलीका खेलाडीलाई बधाई दिनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले बधाई दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपाली टोलीले ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेकोमा क्रिकेट टोलीको प्रशंसा गर्नुभएको छ ।

नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीच सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले नेदरल्यान्डलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार बिजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई १’, उहाँले ट्विटरमा लेख्नुभएको छ ।

शनिबार मात्र नेपालले नेदरल्याण्ड्सलाई घरेलु मैदानमा १४२ रनको विशाल अन्तरले पराजित गर्दै त्रिकोणात्मक सिरिजको उपाधि जितेको थियो । सो क्रममा नेपालले विभिन्न कीर्तिमान बनाएको थियो ।

नेपालले सन् २०१० पछि पहिलोपटक घरेलु मैदानमा उपाधि जितेको हो ।

Previous Post

सबै परीक्षाहरु स्थगित गर्ने सीसीएमसीको निर्णय

Next Post

यस्तो हुनेछ आजको दिन, कुन राशिलाई कस्तो

Next Post

यस्तो हुनेछ आजको दिन, कुन राशिलाई कस्तो

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In