Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

सबै परीक्षाहरु स्थगित गर्ने सीसीएमसीको निर्णय

अछाम टुडे by अछाम टुडे
अप्रिल 25, 2021
in विशेष
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । सरकारले सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले परीक्षाहरु स्थगित गर्ने निर्णय भएको सीसीएमसी स्रोतले जानकारी दिएको छ ।

‘नेपालमा संक्रमणदर विश्वकै उच्च’

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरस संक्रमणको दर विश्वमै उच्च तहमा पुगेको बताएको छ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा धुलिखेल अस्पतालका स्वास्थ्य तथा सामुदायिक विकास कार्यक्रम निर्देशक डाक्टर विराजमान कर्माचार्यले नेपालमा कोभिड संक्रमणको दोस्रो लहर सुरु भइसकेको बताउँदै गत हप्ताको तुलनामा नेपालमा यो हप्ता कोभिडको संक्रमण झण्डै २४१ प्रतिशतले बढेको जानकारी दिए।

उनका अनुसार कोभिडको संक्रमण भारतमा ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत तथा मालदिभ्समा ८० प्रतिशतले बढेको छ।

डा। कर्माचार्यका अनुसार गएका केही दिनमा नेपालमा पीसीआर टेस्ट भएका मध्य झण्डै ३० प्रतिशत संख्यामा पीसीआर पोजेटिभ देखिएको छ। उनले अहिलेकै क्रममा यदि यो संख्या बढ्दै जाने हो भने अबको तीन महिना भित्रमा नै झण्डै २ लाखको हाराहारीमा संक्रमण हुने देखिने बताए। उनले थपे, अझ जटिल भएको खण्डमा संक्रमितको संख्या २ लाख भन्दा बढ्ने छ।

यस्तै उनले अहिलेकै अवस्थामा मृत्युदर बढ्ने हो भने अबका आउने दिनमा दैनिक रुपमा झण्डै १५० जनाको मृत्यु हुने बताए। अहिले देखिएको अवस्था भयावहका रूपमा नजिक रहेको सङ्केतका रूपमा बुझ्नुपर्ने भन्दै उनले तत्काल सावधानी नअपनाइए अवस्था झन जटिल हुने बताए।

Previous Post

सुर्खेतका सबै पालिकामा अक्सिजनसहितका आइसोलेसन बेड निर्माण गरिने

Next Post

त्रिदेशीय सिरिज जितेको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै प्रधानमन्त्रीले यसो भने !

Next Post

त्रिदेशीय सिरिज जितेको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै प्रधानमन्त्रीले यसो भने !

प्रतिक्रिया

ताजा समाचार

कला

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अछामको जिल्ला अधिवेशन सम्पन्न

by अछाम टुडे
नोभेम्बर 9, 2025
0

मंगलसेन, अछाम ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति अछामको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन...

Read more

युवा लक्षित जीवन उपयोगी अन्तरसंवाद तथा खिर खाने कार्यक्रमको आयोजना हुँदै

जुलाई 31, 2025

गैर आवासीय नेपाली संघ (NRNA) रसियाको कार्यसमिति सचिबमा अछाम का खगेन्द्र धामी निर्बाचित

जुलाई 27, 2025

मेलमिलापकर्ता र पारालिगल सदस्यहरूलाई ३ दिने कानुनी क्षमता विकास तालिम सम्पन्न

जुलाई 25, 2025

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा प्रलभ अर्गानिक कृषि फर्म खोर निर्माण

जुलाई 21, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो।
कम्पनी दर्ता नं.२६५५८
सुचना बिभाग…….Loading
प्रेस काउन्सिल……Loadin

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In