Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

आज १५औं लोकतन्त्र दिवस : आशा भन्दा निराशा धेरै

अछाम टुडे by अछाम टुडे
अप्रिल 24, 2021
in राजनीति
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आज लोकतन्त्र दिवस । १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा स्वरूप प्रत्येक वर्ष बैशाख ११ गतेलाइ लोकतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।

२०६३ वैशाख ११ गते अर्थात् आजैका दिन तत्कालिन राजा ज्ञानेन्द्र शाहले नेपालीको नासो नेपालीलाई नै हस्तान्तरण गर्न चाहन्छु भन्दै संसद पुनस्र्थापना गरिदिएपछि लोकतन्त्र स्थापना भएको हो । उहाँले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी शासन आफ्नो हातमा लिएपछि लोकतन्त्रका लागि नेपालका जनआन्दोलन भएको थियो ।

त्यतिबेला सशस्त्र युद्धरत तत्कालिन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरु बीच सम्पन्न १२ बुँदे सहमति पश्चात १९ दिने ऐतिहाँसिक जनआन्दोलन भएको थियो ।

आन्दोलनको सफलता स्वरुप बैशाख ११ गते तत्कालिन संसदको पुनस्र्थापनासँगै लोकतन्त्र स्थापना भएपछि त्यही संसदले संविधान सभाको निर्वाचन गराउनेसम्मका धेरै ऐतिहासिक निर्णयहरु गरेको थियो ।

मुलुकलाई धर्मनिरपेक्ष बनाउने, समावेशी र समानुपातिक व्यवस्थालाई लागु गर्ने, श्री ५ को सरकारलाई नेपाल सरकार बनाउने, संसदको अधिकार बढाउनेलगायतका निर्णयहरु तत्कालिन संसदले गरेको थियो ।

संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा ग¥यो । दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएको संविधान नै अहिले कार्यान्वयन भएको छ ।

तर अपेक्षित कामहरु हुन नसकेको र राजनीतिक विक्रिती पनि दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै निराशा पनि दिनप्रतिदिन बढ्दै गएको छ ।नेपाली नेट्वोर्क

Previous Post

दैनिक उपभाेग्य वस्तुमा कृतिम अभाव हुन नदिन अनुगमन गरिने

Next Post

प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ धरहराको उद्घाटन गर्दै-अछाम टूडे

Next Post

प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ धरहराको उद्घाटन गर्दै-अछाम टूडे

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In