अछाम हिन्दु धर्म को रक्षा गर्न को निमित्त अछाम जिल्ला का दशै वटा स्थानिय तहमा समिति विस्तार गर्न योजना अर्न्तर्गत मेल्लेख गाउँपालिका मा गोकुल बोहोरा को सयोजक मा २३ जना को समिति विस्तार भएको हो।
आगामि दिन मा बिश्व हिन्दु युवा सँघ लाई हिन्दु धर्म मान्ने हरु लाई साथमा राख्दै सकिय युवाहरु लाई जिल्ला को भाबि जिम्मेवारी दिने र केही दिन मै जिल्ला समिति ले पनि पुर्णता पाउने ।
बिश्व हिन्दु युवा सँघ अछाम जिल्ला प्रवक्ता कुबेर कुवर ले जानकारि दिनुभयो ।
प्रतिक्रिया