Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

नेपाली काङ्ग्रेस वडा कार्यसमिति कुईका को बैठक सम्पन्न

अछाम टुडे by अछाम टुडे
अप्रिल 4, 2024
in राजनीति
15
0
12
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

पञ्चदेवल बिनायक नगरपालिका वडा १ कुईकाका सभापति दुर्गा प्रसाद तिमिल्सिना को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पुर्ब माननीय अक्कल ब बिस्ट रहनु भएको थियो ।

प्रमुख अतिथि को आसन बाट बोल्दै बिष्ट ले नेपाली काङ्ग्रेस भित्र आत्मबल गरेर नेपाली काङ्ग्रेसका कार्यकर्ता अगाडि बडनु पर्ने जनाउनु भएको छ । एक फरक प्रसंगमा बोल्दै नेताले काङ्ग्रेस ने डराउनु पर्ने बेला नभएको र मिसनलाई अवरात्र चलाएमान बनाउनु पर्ने बताउनु भएको छ ।

एस्तै बिशिस्ट अतिथि महासमिति सदस्य बल बहादुर कुवर रहनु भएको थियो ।विशिष्ट अतिथि को आसन बाट बोल्दैन कुवर ले कृयाशिल मात्रै ठूलो कुरा नभएको हुदा पाटी संगठन लाई मध्यनजर गर्न प्रमुख कुरा रहेको बताउनु भएको छ ।

अन्य अतिथी पुर्ब नगरपालिका प्रमुख देबराज देबकोटा महाधिवेशन प्रतिनिधि राम बहादुर शाही महाधिवेशन प्रतिनिधि अमजंग रावल अछाम काडमान्डौ सम्पर्क समिति सभापति जनक ब धामी जिल्ला कार्यसमिति सदस्य राधा आचार्य गौरिकान्त ढकाल नेपाल किसान महासंघ का केन्द्रिय सदस्य टंक बहादुर धामी नेपाल ट्रेड युनियन का नगर अध्यक्ष रुपान्द ढकाल रहनु भएको थियो ।

कार्यक्रमको बिषयमा महाधिवेशन प्रतिनिधि राम बहादुर शाही ले प्रकाश गर्नु भएको थियो। र कार्यक्रम मा खुल्ला छलफल गरिएको थियो । उक्त कार्यक्रमको संचालन वडा कार्य समिती का सचीव सागर देबकोटा ले गर्नु भएको थियो।

Previous Post

वडा अध्यक्ष रावलको पहलमा CYC ले स्वर्गीय रंगी देबी बिस्टका परिवार लाई गर्यो सहयोग

Next Post

नेपाली काङ्ग्रेस तोलिको वडा सम्मेलन सम्पन्न

Next Post

नेपाली काङ्ग्रेस तोलिको वडा सम्मेलन सम्पन्न

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In