Achham Today (अछाम टुडे)
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

वडा अध्यक्ष रावलको पहलमा CYC ले स्वर्गीय रंगी देबी बिस्टका परिवार लाई गर्यो सहयोग

अछाम टुडे by अछाम टुडे
अप्रिल 2, 2024
in सूचना प्रविधि
14
0
11
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

पञ्चदेवल बिनायक नगरपालिका वडा नँ ६ तोलिकि स्वर्गीय रंगी देबी बिस्टको बिमा र बचत र राहत स्वरुप १२२९७० रुपियाँ बराबर को राहत CYC द्रारा अध्यक्ष कमल रावल ले चेक हस्तान्तरण गर्नु भएको छ ।

एक कार्यक्रमका बिच उक्त राहत स्वरूप चेक हस्तान्तरण गर्दै वडा अध्यक्ष कमल रावल ले मानव जातिको सबै भन्दा संबेदनसिल स्वास्थ लाई ख्याल गर्नु पर्ने बताउनु भएको छ । बचतकर्ता ले आफुले नियमित बचत गर्ने लिएको ऋण लाई सहि सदुपयोग गरेर जिबिकोपार्जन गर्न सुझाव दिनु भएको छ । भने CYC लाई धन्यवाद
ज्ञापन गर्नु भएको छ ।

CYC बिनायक साखाका प्रमुख धर्मराज घोडासैनी ले २०८० साल चैत्र २८ गते हिर्दयघातको कारण देहावसान भएकाले हाम्रो ऋथ्ऋ परिवार दुखित भएको जानकारी तुलाउनु भएको छ ।

Previous Post

सबै जनप्रतिनिधिका वालवालिका सामुदायिक विद्यालयमा भर्ना,अध्यक्ष बिसि ज्यु लाई सकारात्मक तारिफ ..!

Next Post

नेपाली काङ्ग्रेस वडा कार्यसमिति कुईका को बैठक सम्पन्न

Next Post

नेपाली काङ्ग्रेस वडा कार्यसमिति कुईका को बैठक सम्पन्न

प्रतिक्रिया

ताजा समाचार

विशेष

हिच्माको हृदय– बडिरुख चौतारी र जाल्पा देवी मन्दिर : पुनर्निर्माणको पर्खाइमा

by सागर देबकोटा
जुन 15, 2025
0

टंक प्रसाद रिमाल_अछामको ढकारी गाउँपालिका–२, साविकको हिच्मा गाविसको मध्य भागमा रहेको ऐतिहासिक बडिरुख चौतारी र यससँगै जोडिएको जाल्पा देवी मन्दिर आज...

Read more

एलिना चौहानको ‘गल्ती गरे माया लाएर’ सार्वजनिक

जुन 13, 2025

भारतमा रहेका युवाको पहलमा अछाम डाडिगडेमा जाल्पा देवी मन्दिर निर्माण सम्पन्न

जुन 4, 2025

चौरपाटीको शान्ति देवी माविमा आत्महत्या र लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

मे 28, 2025

मेल्लेख–६, षोडषादेवी पूर्ण बालमैत्री वडा घोषणा

मे 25, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय

    © 2020 Achham Today| With ❤️ by Webpal

    No Result
    View All Result
    • अछाम बिशेष
    • कला
    • कारोबार
    • खेल
    • ग्लोबल
    • प्रदेश
    • राजनीति
    • समाज
    • सूचना प्रविधि
    • विशेष

    © 2020 Achham Today| With ❤️ by Webpal

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Create New Account!

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In