Achham Today (अछाम टुडे)
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

सबै जनप्रतिनिधिका वालवालिका सामुदायिक विद्यालयमा भर्ना,अध्यक्ष बिसि ज्यु लाई सकारात्मक तारिफ ..!

अछाम टुडे by अछाम टुडे
अप्रिल 3, 2024
in विशेष
152
0
118
SHARES
191
VIEWS
Share on FacebookShare on Twitter

अछाम- अछाम को तुर्माखाँद गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्ति सवैका वालवालिकाहरुलाइ सामुदायिक विद्यालयमा भर्ना गर्ने  आह्वान गर्दै सुचना प्रकाशित गरेको छ।
तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि सि ज्यु को अफिसियल फेसबुक एकाउन्ट बाट सार्बजनिक गरिएको उक्त सुचना मा निम्न कुरा उल्ललेखित छन”
सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पुर्याउने उद्देश्यले तुर्माखाँद गाउँपालिकामा २०८०।०८।०८ र ०९ गते संञ्चालन भएको शैक्षिक सम्वाद कार्यक्रममा राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, जनप्रतिनिधि, शिक्षक संघ, संगठनहरु, शिक्षक महासंघ, विद्यालयका प्र.अ. र सामुदायिक विद्यालयका बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले प्रतिबद्धता जनाए अनुसार तुर्माखाँद गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०८०।०९।१२ गतेको बैठकबाट समेत निर्णय भएकोले तुर्माखाँद गाउँपालिकामा स्थायी रुपमा बसोवास गर्ने सम्पूर्ण आम जनसमुदायका बालवालिकाहरुलाई शैक्षिक सत्र २०८१ देखि सामुदायिक विद्यालयमा भर्ना गराइ गाउँ कार्यपालिकाको निर्णय कार्यान्वयन गरि सहयोग गरि दिनु हुन सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौ।
सुचना मा शैक्षिक सुधार का निमित्त गरियको यो अथक प्रयास प्रती पालिका अध्यक्ष स्वएम र अन्य सहयोग गर्ने सबै तहका प्रतिनिधि हरुलाइ  तुर्माखाँद बासी सबैले धन्यवाद ब्याक्त गरेका छन् ।
यो निर्णय गाउँपालिकाको भएता पनि यस्ले सिङ्गो देश लाई नै उत्साहित बनाएको कुरा अध्यक्ष बि सि ज्यु ले साभार गरेको उक्त सुचना लाई सामाजिक संजालमा उल्लेख गरिएका प्रतिक्रिया बाट थाहा पाउन सकिन्छ..।

Previous Post

माछा जत्रा छोपेपनी सुन तस्करी रोकियन विमानस्थलबाट ५० ग्राम सुन सहित १ युबा पक्राउ..!

Next Post

वडा अध्यक्ष रावलको पहलमा CYC ले स्वर्गीय रंगी देबी बिस्टका परिवार लाई गर्यो सहयोग

Next Post

वडा अध्यक्ष रावलको पहलमा CYC ले स्वर्गीय रंगी देबी बिस्टका परिवार लाई गर्यो सहयोग

ताजा समाचार

अछाम बिशेष

तुर्माखाँद गाउँपालिकाले बजेट निर्माण अघि सुझाव संकलनमा देखायो सक्रियता, अब जनताको आवाज बजेटमा प्रतिविम्बित हुने

by सागर देबकोटा
जुन 21, 2025
0

अछाम — आगामी आर्थिक वर्ष २०८२र८३ का लागि तुर्माखाँद गाउँपालिकाले बजेट निर्माणको तयारीलाई फरक शैलीमा अघि बढाएको छ। विगतमा आलोचना...

Read more

पञ्चदेवल विनायकको ऐतिहासिक कदम घरेलु मदिरा ब्रान्ड बनेर बजारमा आउँदै

जुन 21, 2025

पञ्चदेवल विनायक नगरपालिकाको १४औं नगरसभा सम्पन्न, आगामी वर्षको नीति तथा कार्यक्रम पारित

जुन 20, 2025

हिच्माको हृदय– बडिरुख चौतारी र जाल्पा देवी मन्दिर : पुनर्निर्माणको पर्खाइमा

जुन 15, 2025

एलिना चौहानको ‘गल्ती गरे माया लाएर’ सार्वजनिक

जुन 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय

    © 2020 Achham Today| With ❤️ by Webpal

    No Result
    View All Result
    • अछाम बिशेष
    • कला
    • कारोबार
    • खेल
    • ग्लोबल
    • प्रदेश
    • राजनीति
    • समाज
    • सूचना प्रविधि
    • विशेष

    © 2020 Achham Today| With ❤️ by Webpal

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Create New Account!

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In