Achham Today (अछाम टुडे)
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
TRENDING
सूचना प्रविधि कोरोना
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Achham Today (अछाम टुडे)
No Result
View All Result

धनगढीका पत्रकार दीपक उपाध्याय सम्मानित

अछाम टुडे by अछाम टुडे
मार्च 12, 2023
in प्रदेश
5
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

धनगढीः धनगढीका पत्रकार दीपक उपाध्याय सम्मानित भएका छन्। लायन्स क्लब इन्टरनेसनल डिष्ट्रीक ३२५ एनको पहिलो वार्षिक अधिवेशनका अवसरमा उनी सम्मानित भएका हुन्।

लायन्स क्लब इन्टरनेसनल डिष्ट्रीक ३२५ एनको पहिलो वार्षिक अधिवेशनका अवसरमा धनगढीमा उपाध्यायलाई डिष्ट्रीक चिप एड्भाईजर बालकृष्ण बुर्लाकोटीले दोसल्लासहित सम्मानपत्र हस्तान्तरण गरेका हुन्। उपाध्यायले एक सय पटक रक्तदान गर्दै समाजलाई योगदान दिएको भन्दै क्लबले सम्मान गरेको हो।

रक्तदान गर्दै धेरै मानिसको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै रक्तदान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने गरेका उपाध्यायले हालसम्म १ सय पटक रक्तदान गरिसकेका छन्।

उनी नेपाल पत्रकार महासंघ कैलाली शाखाका सदस्य समेत हुन्। उपाध्याय धनगढीबाट लामो समय टेलिभिजन पत्रकारको रुपमा कार्यरत थिए। हाल उनी इकागजमा कार्यरत छन्।

Previous Post

धनगढीका पत्रकार ऐरमाथि आक्रमण 

Next Post

दार्चुलामा अखिल र अखिल क्रान्तिकारीबीच चुनावी सहकार्य

Next Post

दार्चुलामा अखिल र अखिल क्रान्तिकारीबीच चुनावी सहकार्य

प्रतिक्रिया

ताजा समाचार

विशेष

तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक

by अछाम टुडे
मे 8, 2025
0

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका...

Read more

रुडेक नेपालको २६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

अप्रिल 25, 2025

युवा किन विदेशिए,रोक्न के गर्ने

अप्रिल 18, 2025

आध्यात्मिक नेतृ साध्वी देवादिती अछाममा

अप्रिल 15, 2025

नगर युवा सञ्जालको बैठक सम्पन्न, आगामी योजना तथा बजेट निर्माणमा केन्द्रित

अप्रिल 13, 2025

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया ऐकेडेमी प्रा.लि बिनायक द्रारा संचालिल अछाम टुडे डटकम नेपाली भाषा मा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो। हाल यस साइट परिक्षणको क्रममा रहेको छ । सम्बन्धित निकायबाट अनुमती लिए पश्चात हामी यहाहरुलाई हरपल ताजा समाचार उपलब्ध गराउने छौ ।

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम
सम्पर्क: 9769843698,9823320350
Email: todayachham@gmail.com

साइट नेभिगेसन

अछाम बिशेष कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Achham Today| With ❤️ by Webpal

No Result
View All Result
  • गृहपृष्‍ठ
  • अछाम बिशेष
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Achham Today| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In